प्रदेश

अर्घाखाँचीमा जिप दुर्घटना, चालकको मृत्यु

बुटवल । अर्घाखाँचीको मालारानीमा बुधवार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मालारानी गाउँपालिका वडा नम्बर २ कुभिन्डेमा भएको उक्त दुर्घटनामा चालक कृष्ण लाल मरासिनीको उपचारको क्रममा जिल्ला अस्पतालमा

अभौतिक मुद्राको कारोबारमा संलग्नसहित सात जना पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न १ जना र उनलाई लुटपाट गरेको अभियोगमा ६ जना सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अभौतिक मुद्राको कारोबारमा संलग्न धादिङ

मलङ्गवाबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

सर्लाही । प्रहरीले सर्लाहीको मलङ्गवाबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा गोडैता नगरपालिका–५, रामवनका ३८ वर्षीय मनोजकुमार गुप्ता र उनका भाइ ३५ वर्षका भगवान गुप्ता

गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

गुल्मी । गुल्मीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप

हत्या अभियोगमा कांग्रेसका स्थानीय नेता काठमाडौंबाट पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव

मैथिली कला, संस्कृतिको विकासका लागि प्रदेशको प्रतिबद्धता

जनकपुरधाम, २० फागुन । मधेश–प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले मैथिली भाषा र संस्कृतिको विकास तथा संरक्षणमा मधेश–प्रदेश सरकारबाट कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । मैथिली विकास कोष परिषद्

रोल्पाका तत्कालीन ट्राफिक प्रमुख बुढाथोकी भ्रष्टाचार मुद्धामा दोषी ठहर

काठमाडौं । रोल्पाका तत्कालीन ट्राफिक प्रहरी प्रमुख सई ललितकुमार बुढाथोकी भ्रष्टाचार कसुरमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र मरारीबाबु श्रेष्ठको इजलासले सई

एउटै रुखमा झुन्डिएको अवस्थामा पुरुष र महिला मृत फेला

विराटनगर । मोरङमा युवा र युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। मोरङ्गको पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा झुण्डिएको अवस्थामा मृत फेला

स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा

काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद

टिकाथलीमा बोरिङ गर्ने क्रममा निस्केको आगो नियन्त्रणमा

ललितपुर। टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला नियन्त्रणमा आएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएपछि स्थानीय र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको हो । बिहानै