प्रदेश

लुम्बिनी प्रदेश सरकारले दियो भोलि सार्वजनिक बिदा

देउखुरी । लुम्बिनी प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। प्रदेश स्थापना दिवसको अवसरमा सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिने घोषणा गरेको हो। प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको

घुससहित पक्राउ परेका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भवन निर्माणका क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा प्रधानाध्यापकसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नवलपरासीको पाल्हिनन्द गाउँपालिकास्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल,विद्यालय

धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या

महोत्तरी। महोत्तरीमा विभत्स हत्या गरिएको अवस्थामा एक एक महिलाको शव फेला परेको छ । महोत्तरीको गौशाला नगरपालिका -८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर

सहकारी ठगीको आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ

म्याग्दी । सहकारी ठगीको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा थापा पक्राउ

कांग्रेस सभापति शेरबहादुर देउवा पोखरामा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखरा पुगेका छन् । आजदेखि हुने पार्टीका कार्यक्रममा सहभागी हुन सभापति देउवा पोखरा पुगेका हुन् । कांग्रेसले अबको रणनीति, पार्टीको आन्तरिक जीवन र

कांग्रेस नेता निधि भन्छन् – संविधान संशोधनको बहस हुनै छोड्यो

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले संविधान संशोधनको बहस हुन छोडेको बताएका छन्। जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले सो कुरा बताएका हुन् । उनले नेपाली

प्युठानमा ६९ वर्षीय पुरुषको हत्या गरेको आरोपमा २ जना पक्राउ

प्युठान । प्युठानमा ६९ वर्षीय पुरुषको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा दुई जना पक्राउ परेका हुन्। पक्राउ

प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

धनुषा । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध जिल्ला अदालत रौतहटमा अवहेलनाको रिट दर्ता भएको छ। अदालतको अपमान गरेको भन्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका साहविरुद्ध बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले मुद्दा

६ हजार कार्यालयको झन्डै ८५ खर्बको लेखापरीक्षण अन्तिम चरणमा

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले देशभरका झन्डै ६ हजार कार्यालयको ८५ खर्बभन्दा बढीको लेखापरीक्षण गर्ने कार्य अन्तिम चरणमा पुर्‍याएको छ। महालेखाबाट देशभरमा खटिएको लेखापरीक्षण टोलीले संघ, प्रदेश र स्थानीय तहका झन्डै

बालाजु बाइपास र दक्षिणकालीमा दुईजना मृत फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका