
हुम्ला । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली यहाँ पुगेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल

काठमाडौं । टिकटकर तुलसी अधिकारी तुल्सालाई सोमबार अदालत पेश गरिएको भएको छ । आज आइतबार सार्वजनिक बिदा भएकाले भोलि सोमबार मात्रै अधिकारीलाई अदालत पेश गरिने जिल्ला प्रहरी परिसर ललितपुरका एसपी

मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार अपराह्न १ः ०० बजे बस्नेछ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

तेह्रथुम । विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको अनुगमन टोलीले व्यवसायीहरूसँग अन्तक्रिया गरी सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी

काठमाडौँ । गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा पनि ‘गणतन्त्र दिवस २०८३’ मनाइएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यमा प्रदेशका मन्त्रीहरू तथा सभा सदस्यहरूको सहभागितामा गणतन्त्र दिवस मनाइएको हो

काठमाडौं। तनहुँ प्रहरीले शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारेख बुझ्न जिल्ला अदालत काठमाडौं पुगेका छन् । बुधबार सभापति लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन सम्बन्धी अदालतमा विचाराधीन

महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँबाट विद्यालय हिँडेका १२ वर्षीय गौतम यादव सात दिनदेखि बेपत्ता छन् । गौतम जेठ ७ गते बिहान करिब ६ः०० बजे घरबाट जलेश्वर

वीरगंज। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आज पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको सञ्चार माध्यममार्फत थाहा पाएको भन्दै उनी बिहान ९ बजे कार्यालय समय

कास्की । पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति