गण्डकी सरकारले पनि मनायो गणतन्त्र दिवस



काठमाडौँ । गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा पनि ‘गणतन्त्र दिवस २०८३’ मनाइएको छ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यमा प्रदेशका मन्त्रीहरू तथा सभा सदस्यहरूको सहभागितामा गणतन्त्र दिवस मनाइएको हो ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार