
काठमाडौं । नेपाल प्रेस युनियनले आज देशभर विविध कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ । दिवसको अवसरमा देशभरका शाखाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौँमा विधान

पर्सा । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । जेठ ४ गते पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेका प्रसाईं जिल्ला अदालत पर्साको आदेशपछि रिहा भएका हुन् । राष्ट्रियता, धर्म,

धनगढी, ६ जेठ । बजेट अधिवेशनको पहिलो बैठकपछि अनिश्चित समयका लागि स्थगित सुदूरपश्चिम प्रदेशसभाको बैठक शुक्रबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले जेठ ८ गते दिनको २ बजे प्रदेश सभाको बैठक

पोखरा। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्र निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना निर्धारित समयभित्र हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ ।महानगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार आगामी जेठ ९

नवलपरासी। नवलपरासी पूर्वमा बस दुर्घटना र ट्रक एकआपसमा ठोकिँदा १३ जना घाइते भएका छन् । जिल्लाको विनय त्रिवेणी गाउँपालिका-२ ज्यामिरेस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरमा बस अनियन्त्रित भई ट्रकसंग ठोक्किँदा १३ जना

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली

रोल्पा । रोल्पामा दुई वटा सकेट बम फेला परेका छन् । जिल्लाको परिवर्तन गाउँपालिका-३ बागमारा क्षेत्रमा आज बिहान दुई वटा सकेट बम फेला परेका हुन् । पाछावाङ खोलामा जाली लगाउने

पोखरा। पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन डोजर परिचालन गरेको छ । आज बिहानैबाट महानगरको टोलीले सुरक्षाकर्मीहरूको सहयोगमा अमरसिंह चोकमा रहेका ५१ वटा

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा, कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नेपाल पत्रकार महासङ्घसँगको सहकार्यमा १५ लाखको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । उपमहानगरको आर्थिक सहयोगमा महासङ्घले आयोजना गरेको जिल्लाका पत्रकारहरूका लागि कृत्रिम बुद्धिमत्ता ९एआई० सम्बन्धि