
मोरङ, असार १३ मोरङको पथरीशनिश्चरे नगरपालिकाको ‘ज्येष्ठ नागरिकसंग नगरपालिका’ कार्यक्रम अन्तर्गत ८० वर्षमाथिका ज्येष्ठहरुको घर घरमा गएर उपचार गर्ने दोस्रो चरण सुरु भएको छ । गत वैशाखबाट थालिएको यो कार्यक्रमको

अछामको कमलबजारमा स्थापना भएको वर्षामापन केन्द्र सञ्चालनमा आएको छ । २०७३ सालमा स्थापना भई बीचमा अवरुद्ध भएको वर्षामापन यन्त्र कमलबजार नगरपालिकाको

मोरङ, असार १३ मोरङको बेलवारी नगरपालिकाले शौचालय नभएको घरको नक्सा पास नगर्ने भएको छ । नयाँ घर बनाउदा सुरुमै शौचालयसहितको नक्सा बनाउनु पर्ने नियम नगरपालिकाले नगरपरिषदबाटै पास गराएको छ ।

विद्यार्थीको पढाइमा क्षमता विकासका लागि डडेल्धुराका विद्यालयमा सौर्य टुकी वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धनको शैक्षिक उज्यालो कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिका र नवदुर्गा

मोरङ असार १२ विराटनगरस्थित मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको आज विहान मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका घर भएका २५ वर्षीय उत्तम तामाङको मृत्यु भएको कारागारका स्वास्थ्यकर्मी

दमक, असार १२ झापाको दमकस्थित आस्था कलेज देशभरका व्यवस्थापन कलेजहरुको टपटेनको उत्कृष्टतामा छनोट भएको छ । काठमाडौँमा रहेको न्यू विजनेश एज प्रालिले गरेको देशभरिका व्यवस्थापन कलेजको मूल्याङ्कनका आधारमा दमक–४ मा रहेको

तेह्रथुम, असार १२ जिल्ला अस्पताल तेह्रथुममा शल्यक्रिया गरिएकी सुत्केरीको पाठेघरमा समस्या भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।म्याङ्लुङ नगरपालिका–५, अम्फुवाकी २७ वर्षीय दिलु लिम्बूको शल्यक्रिया गरी प्रसूति गराइए पनि

विराटनगर, असार १२ राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले समाचारको क्षेत्रमा रासस अब नयाँ योजनाका साथ अगाडि बढ्न लागेको बताउनुभएको छ । विराटनगरस्थित राससको प्रदेश नं १को

झापा, असार १२ पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार

झापा, असार १२ झापाको शिवसताक्षी नगरपालिका –७ सिंहहाङगेस्थित पैनीमा डुबेर एक बालकको मृत्यु भएको छ । घर नजिकैको पैनीमा पौडी खेल्नेक्रममा शिवसताक्षी नगरपालिका –२ बस्ने डम्बर बहादुर विश्वकर्माको छोरा १०