
दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा दुई जना सरकारी कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार बिहान शैल्यशिखर नगरपालिका-४ ओसिलको देखालामा ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १६४१ नम्बरको जीप

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूविरूद्ध ज्यान मार्ने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्। सोमबार साम्पाङले सुनिता खड्का नाम गरेकी एक

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति असहमति जनाउँदै आज पनि राजधानीमा विरोध कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। सोहीअनुसार आज पनि काठमाडौंको माइतीघर मण्डल क्षेत्रमा प्रदर्शन आयोजना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोकिएको छ । युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो , जेनजी आन्दोलनका

सुनसरी । सुनसरीकाे इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका–९ का २२ वर्षीय विपिन चौधरी रहेको सुनसरीका प्रहरी नायब

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले अहिले देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको

नवलपुर । नवलपुरको गैंडाकोटमा सोमबार बिहान तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका वडा नं. ९ स्थित हनुमान मन्दिर नजिकै तीनवटा सवारी

काठमाडौँ, १५ चैत । लगनटोल स्थित आमा रुखको तीन परिक्रमा सँगै सेतो मच्छिन्द्रनाथको रथ जात्रा सम्पन्न भएको छ । चैते दसैँको दिन बिहीबारदेखि सुरु भएको जात्रा जमलबाट असन, असनबाट हनुमान ढोका

काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच बबरमहलमा घम्साघम्सी भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौं जिल्ला अदालत अगाडि झडप