प्रदेश

निर्माण व्यवसायी महासंघका अध्यक्षसहित नवनिर्वाचित पदाधिकारीले लिए सपथ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले शपथ लिएका छन् । सोमबार बिहान महासंघको केन्द्रीय कार्यालय अनामनगरमा अध्यक्षसहितका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका

बागमती प्रदेश सभा बैठक चैत्र २४ गते आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय  

मकवानपुर २२ चैत। बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी चैत २४ गते मङ्गलवार दिउँसो

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

लुम्बिनी २२ चैत। लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको सीमा तथा सवारीसाधन कर बाँडफाँटसम्बन्धी प्रस्तावहरू स्वीकृत गरेको छ ।  प्रदेश सरकारले बैठकले प्रदेशभित्र सङ्कलन हुने सवारीसाधन करको बाँडफाँटसम्बन्धी प्रस्ताव

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटे

काठमाडौं। सम्पती शुद्धीकरण प्रकरणमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन्। प्रहरीको अनुसन्धान व्यूरो (सिआइबी) ले शुक्रबार राती पक्राउ परेका अग्रवाललाई आइतबार छोडेको हो। व्यवसायीक साझेदार दीपक भट्ट

बलेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ लाई बयानका लागि सरकारी वकिल कार्यालय लगिएको छ । शनिबारदेखि प्रहरी हिरासतमा रहेका बलेलाई आज म्याद थप गर्नुअघि बयानका लागि सरकारी वकिल कार्यालय लगिएको

आइतवार पनि सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय, कार्यालय समय ९ देखि ५

काठमाडौं । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले इन्धन अभावका कारण आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले चैत २३ गते सोमबारबाट सरकारी कार्यालय र शैक्षिक संस्थाहरुलाई शनिबार

प्यूठानमा मध्यराति भीषण आगलागी : एक दर्जन बढी घर–गोठ नष्ट, पशु जलेर मरे

प्यूठान । जिल्लाको ऐरावती गाउँपालिका–१ छेडाघाटमा मध्यराति भएको भीषण आगलागीमा एक दर्जनभन्दा बढी घर र गोठ जलेर नष्ट भएका छन् । आगलागीमा परी ८२ वटा बाख्रा र ९ वटा गोरु

कास्कीमा भूकम्पको धक्का

काठमाडौं । कास्कीमा भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर ३४ मिनेट जाँदा धक्का महसुस गरिएको हो । कास्कीको मिजुरे डाँडा केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

पोखरा २१ चैत  पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले आज नेपाल प्रहरीसहितको सहयोगमा डोजर लगाएर सेदिदेखि खपौदीसम्मका मापदण्डविपरीत विभिन्न ३२ वटा टहरा भत्काएको

५ हजार लिएर एसईई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ

हेटौँडा । एसईई परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हेटौँडाको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी परीक्षा केन्द्रबाट विराज विक नामक परीक्षार्थीलाई अंकित श्रेष्ठ बनेर परीक्षा दिने क्रममा प्रहरीले पक्राउ गरेको