प्रदेश

भक्तपुरमा व्यावसायीको हत्या, तीन जना पक्राउ

माटो व्यवसायी चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

भक्तपुरमा माछा मार्ने जात्रा शुरु

जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा लगातार

सुनसरीका अग्रज पत्रकार थापाको निधन

निडर पत्रकार थापा पञ्चायतकालमा निष्पक्ष र स्वतन्त्र पत्रकारितालाई अघि बढाउन सफल बनेकै कारण योद्धा पत्रकारका रुपमा कहलिनुभएको थियो ।

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा प्रधान

उद्योग वाणिज्य संघ चितवनको ५१ औँ साधारणसभा तथा ३५ औँ अधिवेशनले सहनलाल प्रधानको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

पाँच घर आगलागी हुँदा लाखौको क्षति

उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका-१, इनामेमा माघ १ गते सोमबार स्थानीयका पाँच घरमा आगलागी हुँदा १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ ।

चक्कु प्रहार गरी हत्या, महिला पक्राउ

कञ्चनपुरको भीमदत्तनगरपालिका-१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ । 

बाटो छेकेर प्रहरीमाथि हातपात

प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ ।  भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरीमाथि हातपातसँगै गालीगलौज

कैलालीको गोदावरी धाममा भक्तजनको भीड

कैलालीको पवित्र तीर्थस्थल गोदावरी धाममा मकर सङ्क्रान्तिका अवसरमा स्नान गर्ने र पूजा गर्ने भक्तजनको आज भीड लागेको छ । 

बाढी पीडितका लागि टहरा निर्माण

साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र, विराटनगर र ह्यावीटेट फर ह्युमेनिटीज नेपालको संयुक्त साझेदारीमा मोरङ, झापा र सुनसरीमा बाढी

अपहरण गरिएका बालकको मध्यरातमा सकुशल उद्धार

नेपाल भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ । गत बिहीबार अपहरणमा परेका सात वर्षीय बालक आयुस निगमलाई नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको संयुक्त विशेष