प्रदेश

चिसोले एउटै वडामा साताभित्र पाँच जनाको मृत्यु

पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा एक साताभित्र चार महिलासहित पाँच जनाको मृत्यु भएको छ ।  चिसोका कारण आइतबार कर्जन्हा नगरपालिका–६ निवासी ७१ वर्षीया

जिप दुर्घटनामा गाउँपालिका अध्यक्षसहित छ जनाको मृत्यु

संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको दोभानतर्फ जाँदै गरेको जिप आज मध्याह्न दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित छजनाको मृत्यु भएको छ

राष्ट्रियसभाको चुनावपछि सरकारबाट बाहिरिने प्रमको भनाइ

उहाँले आफ्नो व्रतबन्ध भएको ठाउँ कैलालीको गोदावरीधामको विकासका लागि आफ्नो सक्दो सहयोग रहने बताउँदै सो क्षेत्रको पवित्रता र धार्मिक महत्व बढ्दै जानुपर्ने बताउनुभयो ।

सुदूरपश्चिमका अधिकांश जिल्लामा कागलाई रोटी पकाईदै

नरहरि सङ्क्रान्तिको अघिल्लो दिन आज राति मीठोमसिनो खाने चलन रहिआएको छ । आज राति खास गरेर चामलको पिठोबाट माँडा पकाउने चलने छ ।

सस्तो मदिराका कारण आक्रान्त बन्दै समाज

दुर्गम गाउँसम्म सहजै उपलब्ध हुने मदिरा सेवनको कारणले कलिलै उमेरमा थुप्रैको जीवन बर्बाद हुने स्थितिमा पुगी समाज नै आक्रान्त बन्न थालेको छ ।

अझै अन्धकार जीबन बिताउदै औरहीका स्थानीयवासी

सप्तरीको अति विकट मानिएको डाकनेश्वरी नगरपालिका-३, औरही गाउँमा बिजुली नहुँदा जनता अँध्यारोमा दिन बिताउँदैछन् ।

पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन गणना शुरु

शनिबार जिन्दगानी घाट, सौराहा घाट बूढी राप्ती, ढुंग्रे खोलामा चरा गणना भएको र आज सौराहाबाट शुरु गरी चितवन निकुञ्जको कसरा पुल, लामिताल, तमोर ताल र गरुड तालमा

नक्कली नेपाली रुपैयाँ बनाउने दुई भारतीय पक्राउ

प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका-६ स्थित नेपाल-भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट

लागुऔषधसहित सात जना पक्राउ

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-२ निवासी २९ वर्षीय अर्जुन श्रेष्ठ र सोही नगरपालिका-१० का १८ वर्षीय मनिष खड्का, बिर्तामोड

विभिन्न प्रस्ताव पारित गर्दै नेमकिपाको २८ औँ केन्द्रीय परिषद् सम्पन्न

पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा यही पुस २५, २६ र २७ गते भक्तपुरमा सम्पन्न भएको परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव पारित गर्दै सम्पन्न भएको