प्रदेश

पर्यटन क्षेत्रसँग मिलेर काम गर्दै उपभोक्ता समूह

पर्यटन व्यवसाय फष्टाउँदै गएपछि अर्जुनधारा नगरपालिकामा रहेका सामुदायिक वन उपभोक्ता समूहले सो क्षेत्रसँग मिलेर काम गर्न थालेका छन् । 

गर्भवती भएको मोबाइलबाटै थाह हुने

प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल दिएर गर्भवती महिलाको तथ्यांक राख्ने कार्य शुरु भएको उक्त संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत मनोज खड्काले जानकारी दिनुभयो । 

दलित तथा विपन्न परिवारलाई १ सय ७३ घर बनाउँदै जनता आवास

जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा डडेल्धुरामा १७३ घर बन्ने भएको छ ।

मिल सञ्चालन नगर्दा महोत्तरीका उखु किसान चिन्तित

चिनी मिलले उखुको मूल्य निर्धारण, उखु खरिद र मिल सञ्चालन नगर्दा महोत्तरीका किसान चिन्तित भएका छन् । पुसको दोस्रो हप्ता भइसक्दा पनि यस

बारामा मानव अधिकारविरुद्ध ४७ घटना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा शाखले सन् २०१७ मा जिल्लामा मानवअधिकारविरुद्ध विभिन्न ४७ वटा घटना भएको

कठ्यांग्रिदो चिसोमा २२ परिवारलाई कपडा वितरण

मोरङ बेलबारी नगरपालिका- १ र केराबारी गाउँपालिका-९ का बाढीपीडितलाई आज सिरक, झुल, टोपी र मोजा वितरण गरिएको छ ।

सिरहाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण

सिरहा जिल्लामा झन्डै ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको छ ।   नेपाललाई सन् २०१७ सम्ममा खुला

बैतडीमा स्वास्थ्य चौकीलाई ६ रोपनी जग्गा दान

बैतडीको सुर्नया गाउँपालिका-५ मा स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीयवासीले जग्गा दान गरेका छन् ।

हात्तीले बस्ती भत्कायपछि खुल्ला आकाशमुनि बस्न बाध्य

जंगली हात्तीले गएराति सिरहाको लहान नगरपालिका-१५ ढोड्नास्थित दलित बस्तीमा तीनजनाको घर भत्काएको छ ।

सोलारबाट बिजुली उत्पादन शुरु

मोरङको मिक्लाजुङ गाउँपालिका-१ रमितेखोलामा सोलारबाट बिजुली उत्पादन शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।