
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । निर्माणाधीन पक्की पुल बाढीले भत्काएपछि सोही स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको हो । चौदण्डीगढी

काठमाडौ । नुवाकोटमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते भएकी छन् । जिल्लाको शिवपुरी गाउँपालिका–३ दियालेकी स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक चक्रबहादुर देउवाको सरुवा भएको छ । उनको नेपाल प्रहरी विशेष सुरक्षा गण, महेन्द्रनगर काज सरुवा भएको हो । उनको

धनगढी । कैलालीको अत्तरियास्थित बसपार्कमा बसभित्र पसेर चोरी गरिरहेको अवस्थामा दुई युवकलाई स्थानीयले नियन्त्रणमा लिएपछि प्रहरीले पक्राउ गरेको छ। शुक्रबार बिहानको समयमा बसभित्र प्रवेश गरी चोरी गरिरहेको अवस्थामा बझाङ घर

धादिङ। धादिङ १ बाट नवनिर्वाचित सांसद आशिका तामाङले सवारीसाधनमा लगाइएको कर बन्द गर्न दिएको निर्देशनप्रति धादिङका १३ वटै पालिकाले असन्तुष्टि जनाएका छन्। धादिङ जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूले संघीय संरचना अनुसार

सुर्खेत । कर्णाली प्रदेशमा फागुन महिनाभर ९३ वटा सवारी दुर्घटना भएका छन् ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार, ती दुर्घटनामा परी ८ जनाले ज्यान गुमाएका छन्

हुम्ला। प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशमा पुगेकी छन्। निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ज्ञापन गर्न कर्णाली प्रदेश पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए

भक्तपुर । भक्तपुरको नगरकोटमा दुई जना युवाहरुमाथि गाडीबाट ओर्लिएर युवाहरुमाथि अपशब्द बोल्दै कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६, नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङलाई रहेका

काठमाडौं । कैलालीको खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा तनाव भएको छ । भारतबाट नेपालतर्फ ल्याइरहेको सामान बरामद गरेको विषय विवाद हुँदा मंगलबार साँझ गुल्ममा तनाव

कैलाली । जिल्लाको कैलारी गाउँपालिका-५ बजैपुरमा गएराति ट्रकले ठक्कर दिँदा गोरुगाडामा सवार एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया