प्रदेश

चितुवाको आक्रमणबाट झापामा ४ जना घाइते

झापामा चितुवाको आक्रमणमा परी ४ जना घाइते भएका छन् । घाइते हुनेमा एकजना प्रहरीसमेत छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ ।

विष्फोटक पदार्थसहित दुईजना विप्लवका कार्यकर्ता पक्राउ

भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सीमा क्षेत्रको सत्ती प्रहरी टोलीले करिब १२ किलो बारुदसहित नेकपा माओवादी विप्लबका जिल्ला सचिवालय सदस्य जीतबहादुर घर्तीमगर र लक्ष्मण सेठ्ठीलाई

भोजपुरमा सिडिओको सरुवाले निर्वाचनमा षडयन्त्रको आशंका

निर्वाचनको मुखैमा सिडिओको सरुवा भएपछि भोजपुरमा विभिन्न कोणबाट चर्चा परिचर्चा र टिप्पणी हुन थालेका छन् । यसलाई कसैले चुनाव प्रभावित पार्ने षड्यन्त्रको रुपमा लिएका छन् भने केहिले नियमित प्रक्रियाको रुपमा

जब कर्मचारीको अावास मेयर बीरबलले फोडे…

उत्तरी षडानन्द नगरपालिकाका मेयर बीरबल राईले कार्यकारी अधिकृतको आवासमा लोकतान्त्रिक गठबन्धनका नेता तथा कार्यकर्ता राख्ने थलो बनाएका छन्

भोजपुरमा मतदान अधिकृतलाई तालिम

भोजपुर जिल्लामा सोमवारबाट मतदान अतिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको छ । जिल्लाका १ सय ४८ ओटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिन

एम्बुलेन्स र स्कुटर ठोकिँदा तीनको मृत्यु

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा गए राति पौने ११ बजेतिर एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

बिहानै कांग्रेस उम्मेदवारको गाडीमा कुकर बम विस्फोट

बारामा कांग्रेसका एक उमेदवार चढ्ने गाडीमा आज बिहानै बम विस्फोट गरिएको छ । बारा क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा उमेदवार ओमकृष्ण कार्कीको बा १४ च ६३३० नम्बरको स्कोरपियो गाडीमा

अरूले दिएको किड्नी बोकेर हिँडेको ११ वर्ष भइसक्यो, मैले भ्रष्टाचार, बेइमानी गर्नु छैन, देश बनाउनुछ :केपी ओली

माओवादी नेता राम कार्की उम्मेदवार भएका झापा क्षेत्र नम्बर १ को काँकडभिट्टामा वाम गठबन्धनले गरेको सभालाई एमाले अध्यक्ष केपी ओली र राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले सम्बोधन गरेका छन् । प्रचण्डले

भोजपुरमा ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु

भोजपुरको पौवादुम्मा गाउपालिका – १ हिलेभञ्याङ्गमा ट्याक्टरबाट लडेर सहचालकको ज्यान गएको छ । मृत्यु हुनेमा रामप्रसादराई गाउँपालिका –८ वासीखोराका ४० वर्षिय विरधन राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ

भोजपुर १ मा वाम गठबन्धनको चुनावी सभामा बम प्रहार

भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिका वडा नं. २ कुलुङ्गमा वाम गठबन्धनको चुनावी सभा चल्दै गर्दा केहि बेर अघि बम विस्फोट गराईएको छ । सभामा प्रदेश नं. क का उम्मेद्वार राजेन्द्र राईले