प्रदेश

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

प्यूठानबाट भैरहवा जाँदै गरेको रा१च ६५५ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको लु३०प ५२५३ नंको मोटरसाइकल शुद्धोधन गाउँपालिका–६ तितिरियामा शनिबार साँझ उछिन्ने क्रममा एकापसमा ठोक्किँदा मोटरसाइकल चालक रुप

कैलालीमा बस दुर्घटना,थप बिवरण आउन बांकी

अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना७ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीले राससलाई जानकारी दिनुभयो

ठुलो मात्रामा बिस्फोटक पदार्थ बरामद

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुङ्गेबजारबाट आज बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्यूजवायर तारलगायत बरामद गरिएको हो ।

इटहरीलाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग

प्रदेश एकको राजधानीका लागि आवश्यक सम्पूर्ण पूर्वाधारसहित प्रदेशवासी सवैको केन्द्र भागमा सुगमता समेतमा रहेको इटहरीलाई केन्द्रबिन्दु बनाएर घोषणा गर्न दबाब दिनका लागि आज इटहरीमा बृहत् प्रदर्शन गरिएको छ

पापी बाबु, जसले छोरी र दुई नातिनीको हत्या गरे

रोल्पा नगरपालिका– ७ गोरबोट घापाका ४३ वर्षीय लीलबहादुर पुनले आफ्नो छोरीसहित दुई नातिनीको शुक्रबार राति हत्या गरेका छन् । २५ वर्षीया छोरी पेवावती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी

६ लाख घुससहित कार्यालय प्रमुख पक्राउ

केदार शर्मालाई रु छ लाख घुसको रकमसहित पक्राउ गरेको छ ।  प्रमुख शर्माको निवासबाट उनीसहित प्राविधिक कार्यालयका सवइन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ ।

हतियारसहित काग्रेसका उम्मेदवार पक्राउ

धनुषा जिल्ला प्रहरी कार्यालयद्वारा आज पक्राउ गरी सार्वजनिक गरिएकामध्ये एकजना स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट नगरपालिकाको प्रमुख पदका उम्मेदवार र अर्को नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका थिए ।

लुम्बिनी भ्रमणमा बिद्यार्थी बोकेको बस दुर्घटना, ४७ जना घाईते

चितवनको भरतपुर महानगरपालिका वडा नं ६ स्थित देवज्योती निम्न माविका विद्यार्थी सवार ग १ ख ३१८९ नं को बस अनियन्त्रित भई सडक छेउ खाल्डोको पानीमा पल्टिन पुगेको हो ।

विषादी सेवनबाट एकको मृत्यु

घरायसी विवादका कारण गएराति धानमा छर्किने रोगर नामक विषादी सेवन गरेका बिनको उपचारका क्रममा अञ्चल अस्पताल जनकपुरमा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो ।

प्रहरीमा जागीर लगाईदिन्छु भन्दै पैसा असुल्ने वली पक्राउ

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुल गर्ने एक महिलालाई दाङमा प्रहरीले पक्राउ गरेको छ ।  दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा रोल्पा स्थायी घर भई