प्रदेश

यस्तो छ भोजपुरको नमुना मत्रपत्र

प्रतिनिधि सभामा एमालेको चुनाव चिन्ह छैन् । यहाँ एमाले र माओवादीको गठबन्धनपछि माओवादीको चुनाव चिन्ह दुई पार्टीको साझा चुनाव चिन्ह बनेको छ । त्यस्तै प्रदेश सभा भोजपुर क्षेत्र नं १

६ बर्षीया बालिका करणी गरी फरार अभियुक्त पक्राउ

बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका भद्रपुर नगरपालिका–५ निवासी २० वर्षीय रोशन माझी गत शुक्रबार साँझ अस्पतालको शौचालयबाट फरार भएका थिए ।

भोजपुरमा शेरधनले चार बर्षमा के–के गरे ? (कामको सूची सहित)

आज भन्दा ठिक चार बर्ष अघि यतिबेला दोस्रो संविधान सभा निर्वाचनको तयारी तिब्र थियो । आखिर कात्तिकको चिसो उही हो, ठिक चारबर्ष पछि फेरी चुनाबकै तयारी तिब्र छ । संविधान

नुवाकोटका चोरी मुद्दाका फरार अभियुक्त मनमैजुबाट पक्राउ

तिमिल्सिनाले काठमाडौँको नयाँ सडकस्थित रञ्जना ट्रेडर्स सेन्टरमा २०७३ कात्तिक ८ गते सामान किन्ने बहानामा विभिन्न पसलबाट लत्ताकपडा तथा अन्य सामान चोरी गरेका थिए । 

लमजुङमा लागुऔषधसहित तीन पक्राउ

गस्तीका क्रममा आज दिउँसो सुन्दरबजार सिउँडीबारबाट भारत मोतिहारीका असरफ अली र अबुल कायस तथा सुन्दरबजारका विकास न्यौपानेबाट लागुऔषध दुईसय एमएल मात्राका डाइजोपाम, फेनारगन र नुफिन एक/एकवटा, ११ ग्राम गाँजा र

असिना-पानीले पाँच करोडको अन्नबाली नोक्सानी

वर्षासहितको असिनाले मेघाङ गाउँपालिका–४, ५ र ६ मा पर्ने सामरी भञ्ज्याङ, कल्लाबारी, थुम्का र फलाँटे लगायतका बस्तीका एक हजार ५०० किसानको ६८५ हेक्टर क्षेत्रफलमा लगाएको धान ५० देखि ९० प्रतिशतसम्म

स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराउनेको सङ्ख्या वृद्धि

पहिले पहिले गर्भ बसेपछि डर र लाज मानेर घरदेखि बाहिर ननिस्कने यहाँका महिला अहिले भने खुलैरै स्वास्थ्य संस्थासम्म पुग्ने गर्छन् । गर्भ रहेदेखि नै परिवार र आफन्तको साथमा गर्भ परीक्षण

गैँडा उद्धारका लागि हात्ती सहितको टोली परिचालन

दुर्लभ एकसिंगे गैँडालाई गएको साउनमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर भारत पु¥याएकाले सो गैँडालाई डाट गरेर नियन्त्रणमा लिई ट्रकमा राखेर ल्याइने भएको छ । 

चुनाबी खर्च उठाउन चन्दा आतंक बढ्दो

मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी चन्दा आतंकका कारण हैरान भएका छन् । राजनीतिक दलहरुले चुनावी खर्चका लागि उद्योगी व्यवसायीसँग चन्दा मागेर हैरान पारेको उद्योगीले बताएका हुन् । एक नम्बर प्रदेश

हत्या आरोपी ४ जनालाई हेलिकोप्टरबाट सदरमुकाम ल्याइयो

प्रहरीले १८ वर्षीय तेन्जिङ् रिङ्जिङग लामा, २६ वर्षीय छेराङ रिङ्जिङग लामा, १९ वर्षीय सोनाम ग्याल्जिङ लामा, २२ वर्षीय सोनाम ग्याल्जिङ लामालाई पक्राउ गरी हेलिकोप्टरमार्फत मंगलबार सदरमुकाम ल्याएको हो भने मुख्य