प्रदेश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा गरिएको उक्त अभ्यास दुर्घटनाका बेला हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले गरिएको

दार्चुलामा भूकम्पको धक्का महसुस

दार्चुला। दार्चुलामा आज भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान १० बजेर १२ मिनेट जाँदा दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार

आमापछि छोरीको शव पनि भेरी नदीमै फेला, ५ वर्षीय छोरा अझै अज्ञात

सुर्खेत । आइतबार दुई छोराछोरीसहित आमा बेपत्ता भएको घटनामा आमा पश्चात् छोरीको पनि शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीय माया कठायत, ११ वर्षीया छोरी आशा कठायत

इनिशा विकको न्यायका लागि आज पनि माइतीघरमा प्रदर्शन

काठमाडौं । इनिशा विकलाई न्याय दिनुपर्ने माग गर्दै माइतीघरमा आज पनि विरोध प्रदर्शन भएको छ । फागुन २३ गते बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकको तस्बिर राख्दै युवा,

सुदूरपश्चिमका मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने अधिकृत पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् । उनलाई केहीबेर अघि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाटै

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ युवक १० दिनदेखि सम्पर्कविहीन, खोजीमा सेना र प्रहरी

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ युवक झन्डै १० दिनदेखि सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो समान

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका-१२ पिप्लेबाट एकै परिवारका तीन जना बेपत्ता भएका छन। बेपत्ता हुनेमा एक महिलासहित दुई बालबालिका रहेका छन्। गुर्भाकोट नगरपालिका-१२ की ३१ वर्षीया माया कठायत, उनकी ११

बारामा कांग्रेसका क्षेत्रीय सभापतिद्वारा जिल्ला सभापतिलाई कारबाही सिफारिस

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका क्रममा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश राय यादवले पार्टीका बारा ३ का उम्मेदवार फरमुल्लाह मन्सुरलाई असहयोग गरेको भन्दै कारबाही सिफारिस गरिएको छ । कांग्रेसको बारा ३

लमजुङमा वृद्ध मृतावस्थामा फेला

लमजुङ । लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा एक वृद्ध मृतावस्थामा फेला परेका छन् । बेसीसहर नगरपालिका–११ चितिका ८७ वर्षीय धनबहादुर सिलवाल सो ड्याममा

किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई पक्राउ

ओखलढुङ्गा, १ चैत । ओखलढुङ्गामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका-६ का २३ वर्षीय