
खजुरा, १ चैत। ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा युनाइटेड भिजन क्रिकेट क्लब (युभिसिसि) र न्यू होराइजन स्पोर्टस क्लब फाइनल प्रवेश गरेका छन् । कोहलपुर स्पोर्टस एकेडेमीलाई हराउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले नयाँ सरकार बनाउन १० दिन जति लाग्ने अनुमान गरेका छन्। चौमतीस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्न लागेको सचिवालय बैठक अघि झाले

महोत्तरी। नेपाल प्रहरीले महोत्तरीबाट १०९ किलो गाँजासहित एक भारतीय नम्बर प्लेटको कारलाई नियन्त्रणमा लिएको छ। शनिबार राति जिल्लाको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोकबाट लुकाएर भारततिर लैजाँदै गरेको डिएल १ सीओ

काठमाडौं । धनुषा क्षेत्र नम्बर १ मा उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदावार किशोरी साह कमलले दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ। न्यायाधीशहरु विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा साहले

सुनसरी । जिल्लाको हरिनगर गाउँपालिका–१ मा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयकाले जनाएको छ ।

पोखरा । पोखराको पृथ्वी चोकमा किताब बिक्री गरिरहेका प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनसँग भनाभन गर्दै अभद्र व्यवहार गरेको आरोपमा पक्राउ पर्नु भएको विकास गुरुङ हिरासतमुक्त भएका

जनकपुरधाम । राप्रपाबाट निष्कासित मधेश प्रदेशसभा सदस्य कन्चन बिच्छाको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश द्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बिच्छाको पद

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भीर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका

काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकांक १७८

सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि उनी अध्ययनरत विद्यालयका विद्यार्थीहरुले सडक प्रदर्शन गरेका छन् । इनिसा वीरेन्द्रनगरको उषा बालबाटिकामा अध्ययनरत थिइन् । गुर्भाकोट नगरपालिका–