प्रदेश

सुनसरीमा ट्रकको ठक्करबाट एकको मृत्यु

सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकस्थित राजमार्गमा शुक्रबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा रामधुनी नगरपालिका–२ बस्ने २१ वर्षीय शिवराम

भोजपुरमा श्रीमती हत्याको आरोपमा श्रीमान प्रकाउ

श्रीमती हत्याको आरोपमा भोजपुरमा एक जना प्रकाउ परेका छन् । भोजपुर नगरपालिका ६, देउरालीमा ४६ वर्षीया अम्बिका श्रेष्ठ राईको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४७ वर्षीय श्रीमान नारादमणि राईलाई

दर्शनार्थीको हत्या आरोपमा युवक पक्राउ

कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्न गएका विनोद धनुकेलाई हत्या गरेको अभियोगमा दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटका २२ वर्षीय प्रवीण

पाँच वर्षीया बालिका करणी आरोपमा ८५ वर्षीय वृद्ध पक्राउ

पाँच वर्षीयालाई करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पालुङटार नगरपालिका–५ का ८५ वर्षीय भीमबहादुर भण्डारीलाई आज पक्राउ गरेको छ ।  घरको कोठामा

भोजपुरको कुन-कुन विद्यालय नमूना बन्ने भए ?

साल्पासिलिछो गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालय कुलुङ, षडानन्द नगरपालिकाको षडानन्द माध्यमिक विद्यालय र भोजपुर नगरपालिकाको विद्योदय माध्यमिक विद्यालयलाई नमूना विद्यालय घोषित भएका जिल्ला शिक्षा कार्यालय भोजपुरले जनाएको छ

भरतपुर-१९ मा सतर्कता, यसरी बन्दैछ सुरक्षा घेरा

चितवनको भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानका लागि आवश्यक कर्मचारी खटाएर तयारी तीव्र पारिएको छ । भोलि साउन २० गते हुने पुनःमतदानका लागि मतदान

कीर्तिपुरमा एकीकृत बस्ती विकास गरिने, जमिनकाे सम्भाव्यता अध्ययन् गरियाे

कीर्तिपुर नगरपालिकाले एकीकृत बस्ती विकासका लागि स्थानीय सल्यानथानदेखि तीनथाना सिमानासम्मको जमिनलाई उपयुक्त ठहर गरेको छ । करिब तीनहजार

कोठामा सुतिरहेकै अवस्थामा मृत फेला

पोखरा लेखनाथ महानगरपालिका–१७ आँखा अस्पतालचोक नजिकै एकजना कोठामा मृत अवस्थामा फेला परेका छन् ।  स्थानीय कृष्णबहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएका पर्वत जिल्ला घर भन्ने बुझिएका लगभग

भोजपुरमा कति प्रतिशत भयो रोपाइँ ?

साउन मध्यसम्ममा भोजपुर जिल्लामा ८० प्रतिशत धान रोपाइँ सकिएको बताइएको छ । भोजपुरमा समयमा वर्षा नभएको र स्थानीय तहको निर्वाचनले रोपाइँ केही प्रभावित भएको हो । विशेषगरी असारमा धान रोपाइँ

छोरीको हत्या आरोपमा बाबु र दाजु पक्राउ

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ बस्ने एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले मृतकका बाबु र दाजुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतो र उनका