प्रदेश

न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँको आकाश धुम्म, तस्बिरहरू

काठमाडौँ । नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहेकाले काठमाडौँ उपत्यकासहित देशभरको मौसम बदली भएको छ । आइतबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान

राष्ट्रिय सभा निर्वाचन: कुन प्रदेशमा कति मत खस्यो ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशका सातै प्रदेशमा मतदान प्रक्रिया जारी छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार लुम्बिनी प्रदेशमा बिहान १०:३० बजेसम्म प्रदेश सभा सदस्यतर्फ जम्मा

मधेस प्रदेशमा २३६ मत खस्यो

जनकपुरधाम । मधेस प्रदेशमा राष्ट्रियसभाको चार पदका लागि अहिले मतदान प्रक्रिया जारी छ। बिहान ९ बजे सुरु भएको मतदान प्रक्रियामा अहिलेसम्म २३६ मत खसेको छ । जसमा प्रदेशसभातर्फ महिला ३१

राष्ट्रियसभा निर्वाचन: बागमती प्रदेशमा १४३ जनाले गरे मतदान

हेटौंडा । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा एक घण्टाभित्र १४३ जनाले मतदान गरेका छन् । बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मा मकवानपुरमा भइरहेको मतदानमा १४३ जनाले गरेका

निर्वाचन आयोगको आचारसंहिताका कारण कांग्रेसको मधेस सभा स्थगित

जनकपुर । नेपाली कांग्रेसले माघ १६ गते आयोजना गर्न लागेको विशाल मधेस सभा स्थगित भएको छ । निर्वाचन आयोगको आचारसंहिता लागु भएको कारण सभा स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

बुबा आईसीयूमा हुँदा पनि प्रहरी जवान जिसीले पाएनन् बिदा, तीनदिनपछि मृत भेटिए

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। घोराही उपमहानगरपालिका–२ रामपुर निवासी प्रहरी जवान हरि जिसी घोराही उपमहानगरपालिका–१८ घरडौराको जंगलमा

आशिका तामाङलाई रास्वपाले बनायो धादिङबाट उम्मेदवार

काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेकी छन् । उनलाई रास्वपाले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउँदै टिकट दिएको हो ।

रुपन्देही–२ मा प्रलोपाको उम्मेदवार नारायण नागिला

बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ बाट नारायण नागिलालाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ। बुटवल उपमहानगरपालिका–४ आदर्शनगर निवासी नागिला पार्टीको अध्यक्ष परिषदका सदस्य हुन्। पार्टीका

एमाले अध्यक्ष ओली झापामा, बालेन पनि आजै जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेद्वारी मनोनयनका लागि आज झापा पुगेका छन् । ओली हवाइमार्ग हुँदै जेनजी आन्दोलनपछि पहिलो पटक आफ्नो गृह जिल्ला झापा पुगेका हुन् ।

भक्तपुर-२ बाट रास्वपाले एमाले सचिव महेश बस्नेतविरुद्ध राजीव खत्रीलाई भिडाउने

काठमाडौं । भक्तपुर-२ मा नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध रास्वपाले राजीव खत्रीलाई भिडाउने भएको छ । पूर्वसञ्चारकर्मी खत्रीलाई रास्वपाले काठमाडौं-१० मा उठाउने तयारी गरेको भए अन्तिम समयमा बस्नेतसँगै भिडाउने निर्णय