
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने हुनुभएको छ। आज यहाँ पत्रकार सम्मेलन गर्दै उहाँले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको बताउनुभयो। मुख्यमन्त्री यादवले सर्वोच्च

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई जनकपुर बोल्ट्सले ६ विकेटले हराएको छ। टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले ४ विकेट गुमाएर १७६ रन बनाएको थियो। १७७ रन

बाजुरा । बाजुराको मार्तडी बजारमा आगलागी भएको छ। सदरमुकाम रहेको मार्तडी बजारको एक पसलबाट आगो सल्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दिउँसो सवा १२ बजेतिर आगलागी सुरु

काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही मंसिर मसान्तभित्र उम्मेदवार सिफारिस गर्न पार्टीका सम्बन्धित

काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै सशस्त्र प्रहरी बलका एक डीएसपीमाथि कारबाही सिफारिस भएको छ । आन्तरिक छानबिन गर्न गठित नयाँ बानेश्वरस्थित

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ। श्रेष्ठका बुवा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको मंगलबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो ।श्रेष्ठ निकट सन्ताेष गिरीले श्रेष्ठका बुबाको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन

भोजपुर । हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा चालक सञ्जीव राई र स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन् । प्रदेश १– ०२–००१ झ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा चितवनले साविक विजेता जनकपुर बोल्ट्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङमा उत्रिएको चितवनले ४ विकेट गुमाएर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्। त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेका

उदयपुर । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताको भावना र चाहना अनुसार काम गर्न प्रदेश सरकार दृढ रहेको बताउनुभएको छ । सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कवड