
काठमाडौँ । काठमाडौँको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएकाे छ । काठमाडौँ महानगरपालिका–२७ कान्तिपथस्थित सडकमा बीएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक

बुटवल । सहकारीमा बचतकर्ताको रकम अपचलन तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छबिलाल जोशीको मुद्दाको सुनुवाइ फेरि स्थगित भएको

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पशुपतिनाथ मन्दिरमा बिशेष पूजा गरेका छन्। बिहीबार परिवारसहित पुगेर उनले बिशेष पूजा गरेका हुन्। ‘व्यक्तिगत केही होइन, उहाँले देशका लागि पूजा गर्नुभएको हो,’ उनी निकट

काठमाडौं । लुम्बिनी लायन्सविरूद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ रोजेको छ। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको

सुनसरी। सुनसरीमा सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरी गाँजा बरामद गरेको छ । जिल्लाको इनरुवा नगरपालिका-७ स्थित चाँदवेलाबाट आज बिहान सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरी १ सय

झापा । झापा र गौरीगञ्ज जोड्ने कन्काई पुलको निर्माण ठेक्का तोडिएको छ । झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने करिब ७२३ मिटर लम्बाइ रहेको कन्काई पुल निर्माणको ठेक्का तोडिएको हो

काठमाडौँ । भारतीय राहदानी प्रयोग गरेर ओमान जान लागेकी एक नेपाली महिलालाई मुम्बईस्थित छत्रपति शिवाजी महाराज इन्टरनेशनल एयरपोर्टबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । नक्कली दस्तावेज प्रयोग गरेर विदेश जान लागेको

धनगढी। कैलालीको धनगढीमा एमाले नेता महेश बस्नेत पुग्दा तनाव भएको छ । बस्नेतको विरोधमा प्रदर्शन गरिरहेका जेनजी युवा र एमाले निकट युवा संघका कार्यकर्ताहरुबीच झडप हुँदा तनाव भएको हो बस्नेतलाई

नवलपरासी । नवलपरासीको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीमा छोराले कुटेपछि एक पुरुषको मृत्यु भएको छ । ६० वर्षीय रामबहादुर विकलाई उनका ३० वर्षीय छोरा सन्तकुमार विकले निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय

धनगढी । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा पनि जेनजीहरू प्रदर्शनमा उत्रिएका छन् । बुधबार राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न बस्नेत धनगढी आउने भएपछि