
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत

काठमाडौं । दुर्घटना न्यूनीकरणका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक सचेतना सप्ताह–२०८२ सुरू गरेको छ । २६ गतेदेखि माघ ३ गतेसम्म हुने सञ्चालन ‘सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान

अछाम । अछामको ढकारीमा १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज देखि सुरु भएको छ । पालिकाको वुढासैन खेल मैदानमा आज देखि प्रतियोगिता सुरु भएको हो । युवा तथा खेलकुद विकास

बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवारी दिएका कांग्रेस उम्मेदवार बाबुदेव घिमिरेविरुद्ध उजुरी परेको छ । कांग्रेस, एमाले गठबन्धनको तर्फबाट अपाङ्ग कोटामा उम्मेदवारी दर्ता गराएका घिमिरेविरुद्ध सर्जन विकले उजुरी दर्ता

पर्सा । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्साले २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा वीरगञ्ज कारागारमा रहेका महिला कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । सशस्त्र प्रहरीले आज

काभ्रे। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले विशेष महाधिवेशनमा लाग्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान गरेको छ । जिल्ला सभापति तीर्थ लामासहित दुई वटै क्षेत्रका क्षेत्रीय सभापति र प्रदेश सभा समितिका सभापतिले समेत

काठमाडौं । साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् । बिहीबार अन्सारीले हुलाकमार्फत पार्टीलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–७ जयन्तिपुर सुन्दर बस्तीमा बुधबार साँझ एक डेरामा चोरी भएको छ। धादिङ नेत्रावती गाउँपालिका–१ घर भई हाल तारकेश्वरमा डेरा गरी बस्ने ५० वर्षीय मनबहादुर गुरूङको कोठाबाट

सन्दिप कुमार बैश्य बर्दिया । बर्दियामा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्। जिल्लाको गुलरिया नगरपालिका-११ मा प्रहरीले चलाएको गोली लागेर भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्ला मोतीपुर थाना

काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका वडा नम्बर–८ गौशालास्थित तिलगंगाबाट पाकेट मारेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दक्षिणकाली घर भएका ३७ वर्षीय सरोज खड्का, काभ्रेको महाभारत घर