
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ प्रिमियर कपको उपाधि जित्न नेपालले १४८ रनको लक्ष्य दिएको छ । घरेलु टोली यूएईले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १४८

धनगढी । गृहमन्त्री ओमप्रकाश अर्याल कैलालीको धनगढी पुगेका छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा मन्त्रालयका सहसचिव र उपसचिवसंगै मन्त्री अर्याल आज धनगढी पुगेका हुन्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ लाई पितृशोक परेको छ । शाहाका बुवा रामनारायण शाहको केही समय अघि निधन भएको छ । उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान अशोक धामीले टस जितेर आयोजक यूएईलाई बेटिङको

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कुनै पनि खेल सञ्चालन हुने छैनन् । नेपाल क्रिकेट संघले सार्वजनिक गरेको खेल तालिकाअनुसार खेलाडीहरूको थकान व्यवस्थापन र मैदान मर्मतका लागि आजको

काठमाडौं । लामो समय बन्द रहेको चन्द्रागिरि केबलकार आजबाट सञ्चालनमा आएको छ । केबलकारको मर्मत गरिएपछि मंसिर १५ गते सोमबारबाट केबलकार पुनः सञ्चालनमा आएको हो । गत भदौ २३ र

दोलखा । दोलखाको मेलुङ गाउँपालिकामा आइतबारबाट पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मेलुङ गाउँपालिकाको आयोजना तथा त्रिभुवन माध्यमिक विद्यालयको व्यवस्थापनमा अन्तर विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको कुल दरबन्दी संख्या ३७ हजार १ सय ५३ कायम भएको छ । सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०८२ स्वीकृत भएसँगै साधारण

चितवन । पूर्वी चितवनबाट १ जना प्रतिनिधिसहित ८ जना जुवाडे पक्राउ परेका छन् । उनीहरूलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएकाे हाे । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१२