मुख्य समाचार

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार ४४५ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । कारबाहीबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त

काठमाडौँ। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्दै मुख्यमन्त्री आचार्यले पुनर्गठित मन्त्रिपरिषद् गठन गरेका हुन्।

भुटानविरुद्ध नेपाली महिला टोली ११३ रनमा अलआउट

काठमाडौँ। एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानसामु १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको टुङ्कु जाफर क्रिकेट ओभलमामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले घरायसी विवादमा आफ्नी श्रीमतीको हत्या गरेका छन् । प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार शंकरापुर नगरपालिका–६

रवि फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने

काठमाडौँ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन्। भारतका परराष्ट्रमन्त्री एस जयशंकरको औपचारिक निम्तोमा मन्त्री खनालले यही जुन ६–७

हात्तीको दाह्रासहित ५ जना पक्राउ

काठमाडौँ। हात्तीको दाह्रासहित ५ जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका ९ मनमैजु बस्ने २५ वर्षीय राजीव महर्जन, गोरखा घर भएका २६ वर्षीय टेकप्रसाद गुरूङ, काठमाडौं महानगरपालिका

भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ। भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर–८ कलमसीमा गएराति ट्याक्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ६ जना

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना सन्देश जारी गर्दै दिवसका अवसरमा सम्पूर्ण नेपाली

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार भएको उल्लेख गर्दै यसतर्फ सबै पक्ष सचेत हुन उत्तिकै अपरिहार्य रहेको बताएका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन

सञ्चार क्षेत्रलाई प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ, २० जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा