मुख्य समाचार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार बिहान ११:३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारेख बुझ्न जिल्ला अदालत काठमाडौं पुगेका छन् । बुधबार सभापति लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन सम्बन्धी अदालतमा विचाराधीन

एमाले सांसद महरले भने–संसद्को नयाँ भवन फिल्म हलजस्तो देखियो

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संसद्को नयाँ भवन फिल्म हलजस्तो देखिएको टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले त्यहाँको कुर्सी फिल्म हलको जस्ता र टेबल कक्षाकोठाको

आफुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि वीरगञ्जका मेयर एकाबिहानै अदालत उपस्थित

वीरगंज। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आज पर्सा जिल्ला अदालतमा उपस्थित भएका छन् । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको सञ्चार माध्यममार्फत थाहा पाएको भन्दै उनी बिहान ९ बजे कार्यालय समय

हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन् । प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै उनले बुधबारको बैठक बहिस्कार

पोखरा बसपार्कको जग्गा छानबिन गर्न ३ सदस्यीय समिति गठन

कास्की । पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति

३४ जना बचतकर्ताको बचत रकम फिर्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिका, सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । कामपा–६ मा सञ्चालित सहकारी संस्थाले आज रु

जलजलामा हिमाल र बादलको लुकामारी

म्याग्दी। पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा चुइचुम्मा –४ बतासेका २८ वर्षीय हेमन परियार,

११ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती