मुख्य समाचार

माग्नेको भेषमा काठमाडौंमा बालिका अपहरणको प्रयास

काठमाडौं । काठमाडौंमा माग्नेको भेषमा बालिका अपहरणको प्रयास भएको छ । आज बिहान काठमाडौंको मनोहरामा एक पुरुष माग्नेको भेषमा घरमा पुगेर खेलिरहेकी बालिकाको अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ ।

बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल रहेको बताएका छन् । बकर ईदको अवसरमा शुभकामना दिँदै उनले लेखेका छन्– नेपाल

विविधताबिचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबिचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गरेका छन्। मुस्लिम समुदायको महान् पर्व

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा सिपाहीको निधन

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका(१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन्। दुर्घटनामा परी

काठमाडौँमा नक्कली प्रहरी पक्राउ

काठमाडौँ । प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने एक युवक पक्राउ परेका छन्। नक्कली प्रहरी बनेर समाजमा डर त्रास देखाउँदै हिँड्ने रामेछापको लिखु गाउँपालिका–३ का ३४ वर्षीय आशिष

आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा

काठमाडौँ। बकर इद पर्वसँगै आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ। सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इद-उल-अज्हा) अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति

च्याङथापूका २६ घर उच्च जोखिममा

पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँका २६ घर उच्च जोखिममा रहेका

के पानी पर्छ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी

मानवअधिकार आयोगको सिफारिसमा रास्वपाका सांसदसहित आबद्ध व्यक्तिमाथि अनुसन्धानको माग

काठमाडौँ १३ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा आबद्ध व्यक्तिहरूको भूमिकामाथि अनुसन्धान गरी कारबाही गर्न

TOB लेखिएका समूहको भूमिकामाथि थप अनुसन्धान गर्न आयोगको सिफारिस

काठमाडौँ, १३ जेठ । जेनजी आन्दोलनका क्रममा ‘TOB’ लेखिएको कालो टिसर्ट लगाएका करिब १५–२० जनाको समूहले आन्दोलनकारीलाई उक्साएको हुन सक्ने भन्दै राष्ट्रिय मानवअधिकार आयोगले उनीहरूको भूमिकाबारे विस्तृत अनुसन्धान गर्न सिफारिस