मुख्य समाचार

सङ्घीय संसद्काे दुवै सदनको बैठक आज बस्दै , यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (बुधबार) छुट्टाछुट्टै समयमा बस्ने भएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि

विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो । मंगलबार सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीमा

संसद्‌मा प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षको माग अत्यन्तै जायज छ : सभामुख अर्याल

काठमाडौं । जारी प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले अवरोध गरिरहेका छन् । नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृती पार्टीले संसद जारी रहँदा उभिएर विरोध गरिरहेका

नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र

संसदमा सांसद राईको गर्जन- जीबी राई कहिले पक्राउ पर्छन् सरकार ?

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीबी राई कहिले पक्राउ पर्छन् भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सहकारी ठगीमा संलग्न रहेका फरार राई कहिले

प्रधानमन्त्री बालेनसँग छलफल गर्न ईयूका कूटनीतिज्ञहरू सिंहदरबारमा

काठमाडौं । युरोपेली संघ (ईयू)मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरू प्रधानमन्त्रीसँग छलफलका लागि सिंहदरबार पुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार ईयूआवद्ध देशका राजदूत तथा मिसन प्रमुखहरूलाई

मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध

तनहुँ, ७ जेठः तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकमा अवस्थित २२०-१३२-३३ केभी सबस्टेसनमा रहेको १३२-३३ केभी क्षमताको १२ एमभिए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या उत्पन्न हुँदा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नेपाल

बढघर हुनु त यस्तो पो …

कैलाली। मध्याह्नको उखरमाउलो गर्मी । तातो हावा चलिरहेको छ । भजनी नगरपालिका–३ पकरियापुरका मानबहादुर चौधरीको अनुहार पटक्कै तातेको देखिँदैन । सार्वजनिक सुरक्षित आश्रयस्थलको खुला चौरमा भेटिनुभएका ४० वर्षीय चौधरी दोस्रो

इबोला विश्वव्यापी महामारी अवस्थामा पुगेको छैन : डब्लूएचओ

काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला संक्रमणको जोखिम राष्ट्रिय तथा क्षेत्रीय स्तरमा उच्च रहे पनि यो विश्वव्यापी महामारी (प्यानडेमिक इमर्जेन्सी)को अवस्थामा नपुगेको स्पष्ट पारेको छ । बुधवार

टर्कीमा भूकम्प

टर्कीको पूर्वी प्रान्त मालत्यामा बुधवार ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) काअनुसार स्थानीय समयअनुसार बिहान ९ बजे भूकम्पको धक्का महशुस गरिएको थियो ।