
काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छन् । प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्माको नियुक्तिपछि मल्ल बिदामा बसेकी हुन् । यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७०, सानो लोकल गोलभेँडा ५३, रातो

काठमाडौँ । प्रहरीले काठमाडौंको बौद्धबाट १२ केजी लागुऔषध पोल्याण्ड बरामद गरेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले एकथान पेस्तोल र एकथान एयरगन सहित ६ जनालाई पक्राउ गरेको

स्याङ्जा । यहाँका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती सुरु गरेका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–९ सिर्कोट पिपलडाँडामा झन्डै ३० रोपनी क्षेत्रफलमा व्यावसायिक खुर्सानीखेती थालिएको

काठमाडौँ। गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरु हुने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ १६ पैसा

काठमाडौँ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भ्रमणका लागि मंगलबार अबेर राति चीन पुगेका छन्। बेइजिङ विमानस्थलमा उनलाई चीनका विदेशमन्त्री वाङ यीले स्वागत गरेका छन्। पुटिनले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति

काठमाडौँ ५ जेठ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा ले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार नगर्ने बताएका छन्। सर्वोच्च अदालत मा पदभार ग्रहणपछि आयोजित कार्यक्रममा उनले स्वतन्त्र,

काठमाडौँ ५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन सरकारको शीर्ष प्राथमिकता रहेको बताउनुभएको छ । प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरुले उठाउनुभएको

काठमाडौँ ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई आज मङ्गलवार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति