
जनकपुरधाम, २५ चैत। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको भीडभन्दा गुणस्तरीय र प्रतिबद्ध कार्यकर्तामा जोड दिने बताउनुभएको छ । बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको मधेश प्रदेश स्तरीय निर्वाचन समीक्षा

काठमाडौँ २५ चैत। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशका केही संस्थागत विद्यालयले अझै पनि

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने प्रक्रिया सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट पक्राउ पुर्जी लिएर देउवा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सिंहदरबारमा विदेशी राजदूतहरूसँग सामूहिक छलफल गरेका छन् । शाह नेतृत्वको नयाँ सरकारले गठन भएपछि विभिन्न देशका राजदूतहरूसँग अन्तर्राष्ट्रिय संवादको सुरुवात गरेको हो ।

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि चैत २७ गते निर्वाचन हुने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख डिपी अर्यालले चैत २७ गते निर्वाचनको मिति तोकेको जनाएका हुन् ।

काठमाडौं। रास्वपाका सांसद पुरुषोत्तम सुप्रभात यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेता रामबहादुर थापा बादललाई भूतले छलेको भन्दै भूत झार्ने झाँक्रीको व्यवस्था गर्नुपर्ने टिप्पणी गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभाको

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर वृद्धि गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा बढाएको हो। इन्धन मूल्यमा आएको उतारचढाव र

काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रत्यक्ष निर्वाचित र समानुपातिकतर्फबाट आएका सांसदहरूमा विभेद गरेको भन्दै आपत्ति जनाएकी छन्। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले प्रत्यक्ष

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष लिला भण्डारी एमालेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्। उपाध्यक्ष भण्डारीले बुधबार एक पत्र जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन्।

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । स्रोतका अनुसार गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरुविरुद्ध जिल्ला