
काठमाडौं । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारीहरुलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । आयोगले बिहीबार एक सूचना जारी गर्दै सार्वजनिक पद धारण गरेका तथा सेवा निवृत्त व्यक्तिहरूलाई

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा पनि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले नदिने भएका छन् । प्रतिनिधिसभाको आजको कार्यसूचीमै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री

काठमाडौँ, वैशाख ३१। बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ३०० र चाँदी रु ३५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं, ३१ वैशाख। संघीय संसद् सचिवालयका नवनियुक्त सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार (वैशाख ३१) सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित एक समारोहबीच उनले शपथ लिएका हुन्

काठमाडौं, ३१ वैशाख। न्युजिल्यान्डले फिफा विश्वकप–२०२६ का लागि अन्तिम टोली घोषणा गरेको छ । न्युजिल्यान्डले बिहीबार २६ सदस्यीय टोली घोषणा गरेको हो । यसपटकको विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा जुन

काठमाडौँ, ३१ वैशाख। नेकपा एमालेका नेता गोकुल बास्कोटाले लोकतान्त्रिक अभ्यासका नाममा विगतमा भएका गल्तीहरू अहिले संसद्मा समस्याका रूपमा बल्झिएको बताएका छन्। विपक्षी वा आलोचकहरूको छाला काढेर त्यसमा नुनचुक छर्कँदा खुसी

काठमाडौँ, ३१ वैशाख। सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक–सिन्धुलीस्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ । प्रहरी प्रधानकार्यालयले सूचना जारी गर्दै काभ्रेपलाञ्चोकको

काठमाडौँ, ३१ वैशाख। इटालियन कपको उपाधि इन्टर मिलानले जितेको छ। लिग च्याम्पियन इन्टर मिलाले गएराति लाजियोलाई २–० ले पराजित गर्दै दुई घरेलु कप हात पारेको छ। इन्टरले यसअघि इटालीको सिरी

काठमाडौँ, ३१ वैशाख। प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बुधबार तीन पटक बसेर स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने कार्यसूची

काठमाडौँ, ३१ वैशाख। श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट ३ पदाधिकारीसहित १८ नेताले जिम्मेवारी पाएका छन्। नयाँ जिम्मेवारीअनुसार सुदन किराती वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहेका