मुख्य समाचार

आज संसद्मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची

काठमाडौँ, ३१ वैशाख। प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बुधबार तीन पटक बसेर स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने कार्यसूची

श्रम संस्कृतिमा सुदन किराँती समूहका १८ नेतालाई जिम्मेवारी, ३ पदाधिकारी

काठमाडौँ, ३१ वैशाख। श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट ३ पदाधिकारीसहित १८ नेताले जिम्मेवारी पाएका छन्। नयाँ जिम्मेवारीअनुसार सुदन किराती वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहेका

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ, ३१ वैशाख। नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४

 स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ, ३१ वैशाख। विपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दै छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’को माग गर्दै बैठकमा

जंगली च्याउको तरकारी खाँदा सिन्धुलीमा ३ परिवारका ६ जना बिरामी

काठमाडौँ, ३१ वैशाख। सिन्धुलीमा जंगली च्याउको तरकारी खाँदा तीन परिवारका पाँच बालबालिकासहित ६ जना बिरामी परेका छन्। बिरामीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मरिण गाउँपालिका ३ नक्कली

कस्तो रहला आजको मौसम?

काठमाडौँ, ३१ वैशाख।। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस,

मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ कायम गर्ने सरकारको निर्णय

काठमाडौँ, ३० वैशाख । सरकारले प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने उद्देश्यले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ पुर्‍याउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली,

विपक्षी दलहरूको अवरोधले स्थगित प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने

काठमाडौँ ३० वैशाख।। प्रतिनिधिसभाको तेस्रो बैठकमा पनि विपक्षी दलहरूको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि बिहीबार बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले

राजनीतिक गतिविधिमा संलग्न नहुन कर्मचारीलाई सरकारको निर्देशन

काठमाडौँ, ३० वैशाख । सरकारले निजामती कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ सङ्गठनको सदस्यता नलिन र राजनीतिक गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

प्रधानमन्त्री अनुपस्थित भएपछि संसदमा विरोध, हर्क साम्पाङले मागे राजीनामा

काठमाडौँ ३० वैशाख। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह अनुपस्थित भएपछि विपक्षी दलहरूले विरोध जनाएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्ताव