मुख्य समाचार

लागुऔषधको निहुँमा पोखरामा ग्याङ फाइट, ६ जना पक्राउ

काठमाडौं । पोखरामा ग्याङ फाइट भएको छ । ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखराको बाँझपाटन बस्ने २७ वर्षीय सुजन आले मगर, सोही

सुदूरपश्चिमपछि कांग्रेसको प्रदेशस्तरीय भेला कर्णालीमा

धनगढी । नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा सोमबार र मंगलबार कर्णाली प्रदेशस्तरीय भेला गर्ने भएको छ। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा यही वैशाख २८ र २९ गते कर्णाली

किशोरीलाई बलात्कार गरेको आरोपमा श्रीलङ्कामा भिक्षु पक्राउ

कोलम्बो । श्रीलङ्काका उच्च पदस्थ बौद्ध भिक्षु पल्लेगामा हेमरथना थेरोलाई पक्राउ गरिएको छ । १५ वर्षीया किशोरीमाथि बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेर थेरोलाई रिमाण्डमा पठाइएको छ ।

३१ चालकको लाइसेन्स ६ महिना निलम्बन गर्न सिफारिस

काठमाडौं । काठमाडौं उपत्यकामा पटक-पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनको सिफारिसमा परेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्नेगरी बोलाएको हो । बैठकमा पार्टीको भेला, अधिवेशन

सुदन किराँतीलाई कोसीको मुख्यमन्त्रीमा अघि सार्ने हर्कको संकेत, मागे सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीमा भर्खरै प्रवेश गरेका नेता सुदन किराँतीलाई कोसी प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सार्ने संकेत दिएका छन् । साम्पाङले आइतबार बिहान सामाजिक सञ्जालमार्फत

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने (सूची)

काठमाडौँ, २७ वैशाख। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ भने नजिता हेर्न सकिने माध्यमबारे जानकारी दिएको छ। आइतबार बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना

लहड र भयतन्त्र स्थापना गर्ने कुनै पनि प्रयासलाई प्रतिरोध गर्छौं : गगन थापा

काठमाडौँ, २७ वैशाख। नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रभित्र गरिने सुधारलाई समर्थन रहने बताएका छन्। कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले शनिबार गरेको सभामा बोल्दै उनले लोकतन्त्रभित्रबाट गरिने सुधारलाई सहयोग गरे पनि

बेमौसमी वर्षापछि सिद्विचरण राजमार्गमा पूर्ण रूपमा अवरुद्ध

उदयपुर, २७ वैशाख। यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका–१४ दलदलेस्थित सिद्विचरण राजमार्गमा पूर्ण रूपमा अवरुद्ध भएको छ। उदयपुर कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण

देशभरका कुन कुन मुख्य सडक अवरुद्ध छन्?

काठमाडौँ, २७ वैशाख। देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन्