
काठमाडौँ, २६ वैशाख। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य

खजुरा, २६ वैशाख। बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित कोहलपुर नगर विकास समितिको जग्गामा अतिक्रमण गरेर बनाइएका घरटहरामा डोजर चलाएको छ । नगरपालिकाले शनिबार उक्त क्षेत्रमा पर्ने नगर

काठमाडौँ २७ वैशाख। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । आगामी

काठमाडौँ २७ वैशाख। आगामी सोमबारदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन हुने भएको छ । सरकारले सोमबारदेखि जेठ १ सम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न

मकवानपुर, २६ वैशाख । बागमती गाउँपालिका खेलकुद विकास समितिले मकवानपुरको बागमती गाउँपालिकामा आयोजना गरेको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि चित्लाङ एफसी, काठमाडौँले जितेको छ । बागमती गाउँपालिका ४ स्थित सहिद

काठमाडौँ, २७ वैशाख। बितेका २४ घण्टामा दुई हजार ३४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख १२ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ, २७ वैशाख। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै इच्छुक र योग्य

काठमाडौँ, २७ वैशाख। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा

काठमाडौँ, २७ वैशाख। सरकारले १३ स्थानीय तहलाई डेङ्गु सङ्क्रमणको सर्तकता अपनाउन आग्रह गरेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा। गोकर्णप्रसाद दाहालले ती १३ स्थानीय

काठमाडौं, २७ वैशाख। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूलाई आजदेखि दुईदिने प्रशिक्षण दिँदै छ । रास्वपाको प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई आज र भोलि काठमाडौंमा प्रशिक्षण दिन लागेको