मुख्य समाचार

दलित संघका अध्यक्ष विश्वकर्माले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्। विश्वकर्माले आज पार्टी सभापति गगनकुमार थापा समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। राजीनामा पत्रमा

अर्थमन्त्री वाग्लेले भने- आशा जगाउने बजेट ल्याइन्छ

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याइने बताएका छन्। आज नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो भनेका

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति तथा आगामी १५ औँ महाधिवेशनसँग सम्बन्धित विषयहरूमा विस्तृत छलफल भइरहेको पार्टी

सुकुम्बासी बस्ती निरीक्षणमा हर्क साम्पाङ, भने- गरिब नागरिकलाई सडकमा ल्याउने नीति स्वीकार्य छैन

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीको स्थलगत निरीक्षण गरेका छन् । बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले केही समयअघि थापाथली क्षेत्रमा रहेका अनधिकृत

मुख्यमन्त्री बानियाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, घर र कार्यालयमा छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज मुख्यमन्त्री बानियाँको घर तथा कार्यालयहरूमा छापा मारेको हो।

राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ‘हुबहु’ जारी गर्न फेरि सिफारिस

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ लाई कुनै परिमार्जन नगरी

सभामुख अर्यालले बोलाएको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित

काठमाडौं। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग सभामुख डीपी अर्यालले छलफल गरेका छन्। सभामुख अर्यालले सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँग समसामयिक

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य चार निर्णयहरु

काठमाडौं । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयबारे जानकारी गराएका हुन् । जसमा भारतसँग

हिजो फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुनः सिफारिस गरेको छ । केही बेरअघि बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएको अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता

सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत

काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्