मुख्य समाचार

लिपुलेकबारे सरकारले फेरि भन्यो- नेपालकै भूमि हो भन्नेमा स्पष्ट र प्रतिवद्ध छौँ

काठमाडौं । नेपाल सरकारले लिपुलेक लगायतका सीमा विवादका विषयमा आफ्नो अडान स्पष्ट रहेको जनाएको छ । आजको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले लिपुलेक

बालेनको ठाडो निर्देशनपछि प्रधानमन्त्री कार्यालयको दृश्य सङ्कलनमा रोक

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक अघि सञ्चारकर्मीहरूलाई भिडियो खिच्न निषेध गरिएको छ। प्रधानमन्त्री बालेन्द्र साहको निर्देशनपछि सुरक्षाकर्मीले बाहिर रहेका पत्रकारहरूलाई दृश्य सङ्कलन नगर्न रोकेका हुन्। बैठकमा

विचौलिय भट्ट र गोल्छाको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै

काठमाडौं । प्रहरी हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्ट र शेखर गोल्छाको बन्दी प्रत्यक्षकरण रिटउपर आज सर्वोच्चमा सुनुवाइ हुँदैछ । भट्ट पत्नी आयुस्मा नेपालले दायर गरेको रिटमा न्यायाधीश अब्दुल अजीज

इटालियन सीरी एको उपाधि इन्टर मिलानलाई

काठमाडौं, २१ वैशाख। इटालियन सीरी एको उपाधि इन्टर मिलानले जितको छ। आइतबार पार्मालाई २–० ले पराजित गर्दै इटालीको सिरी ए उपाधि जितेको हो। इन्टरले लिग जितेको यो तेस्रो पल्ट हो।

कसरी छान्छ रास्वपाले स्थानीय तहमा उम्मेदवार, यस्ता छन् प्रावधानहरू

काठमाडौँ, २१ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनका लागि वैज्ञानिक र पारदर्शी ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ सार्वजनिक गरेको छ। पार्टीले परम्परागत राजनीतिक दलहरूमा देखिने नातावाद, कृपावाद र

१८ वर्षमा थालेको भैँसी गोठ

म्याग्दी, २१ वैशाख। यहाँको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो । नुन लिन बेनी आएको समयमा साथीहरूसँगै भर्ती हुने रहरले भारतीय

ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट

वासिङ्टन डिसी । स्ट्रेट अफ हर्मुजमा रोकिएका पानीजहाजहरूलाई सुरक्षित निकास दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको छ। ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल

यी स्थानमा पर्छ भारी वर्षा

काठमाडौँ २१ वैशाख ।जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने प्रक्षेपण गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकभर साधारणतया बादल

हेर्नुस् आजको राशिफल

आज सोमबार, २१ वैशाख २०८३ (४ मे २०२६)। हेर्नुस् आजको राशिफल- मेष: नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। सरकारी निकायको भय रहला। घर परिवारमा झैझमेलाको अवस्था आउन सक्छ। आफन्तजनसँग मनमुटाब

व्यवसायीहरुलाई रवि लामिछानेले भने- निजी क्षेत्रलाई कमजोर बनाउने उद्देश्य छैन, त्रसित नहुनू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निजी क्षेत्रका व्यवसायीहरूलाई त्रसित नहुन आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई धराशायी बनाउने नभई