मुख्य समाचार

काठमाडौंमा अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं । काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएको संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ । सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं

सुकुम्बासीलाई सरकारले भन्यो- स्थानान्तरण प्रक्रियामा छुटेको भए सम्पर्कमा आउनू

काठमाडौं। सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आह्वान गरेको छ। शहरी विकास मन्त्रालय आइतबार विज्ञप्ति जारी गर्दै स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र

लुटतन्त्रका रिपोर्टहरू हेर्दा मेरो आङ सिरिङ्ग हुन्छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संस्थागत कब्जा र नीतिगत सेटिङको अन्त्य गर्न वर्तमान सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतका लुटतन्त्र

वायुसेवा कम्पनीले भने- इन्धन मूल्यले सेवा बन्द गर्ने अवस्था आयो

काठमाडौं । आन्तरिक उडान गरिरहेका निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धन मूल्य अत्यधिक बढ्दा सेवा बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेश) लाई

पछिल्ला घटनाक्रमले त्रसित निजी क्षेत्रसँग छलफल गर्दै रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी क्षेत्रका उद्योगी तथा व्यवसायी प्रतिनिधिसँग छलफल गर्ने भएका छन्। पछिल्ला समय उद्योगी-व्यवसायीमाथि कानुनी कारबाहीका घटनाले त्रसित बनेका निजी क्षेत्रसँग सभापति

शिक्षा तथा विश्वविद्यालय क्षेत्रतर्फ ५४४ जना पदाधिकारी पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने

सबै भूमिहीनलाई हटाइए ५० लाख मानिस गरिबीको चक्रमा फस्नेछन्:  शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै सुकुम्बासी र भूमिहीन नागरिकलाई बसेका स्थानबाट हटाइयो भने झन्डै ५० लाख मानिस गरिबीको चक्रमा फस्ने बताएका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले

सरकारद्वारा अध्यादेशमार्फत स्वास्थ्य क्षेत्रका दजनौं संस्थाका पदाधिकारी पदमुक्त

काठमाडौं । सरकारले अध्यादेशमार्फत चिकित्सा विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्यसम्बद्ध नियमनकारी निकायमा नियुक्त पदाधिकारीलाई पदमुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार विश्वविद्यालयसम्बन्धी केही

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृह मन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

काठमाडौं । सरकारले विद्यालय क्षेत्रको सुधारका लागि संघ र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने भएको छ । सो प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना र शुल्क विवादका

धोबीखोला करिडोरको चर्चित घर भत्काइँदै

काठमाडौं । देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको ठूलो घर पनि भत्काउने तयारी गरिएको छ । अतिक्रमण गरी बनाएको भन्दै सरकारले उक्त घर भत्काउने तयारी गरेको हो । अहिले उक्त घरबाट सुरक्षाकर्मीले