मुख्य समाचार

लुम्बिनी जाने योजनाबाट एकाएक किन ‘ब्याक’ भए बालेन ?

काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने योजनाबाट प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह एकाएक पछि हटेका छन् । प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री बालेन उक्त कार्यक्रममा

उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार,अस्पतालबाट डिस्चार्ज

काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुर अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किएकी हुन् । बुधबार उपसभामुख ठाकुर स्वास्थ्य समस्या देखिएपछि ललितपुरस्थित

बालुवाटारमा शेखर कोइराला समूहको छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् । भेलामा बागमती प्रदेश भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र

एआई दुरुपयोग गरी बर्दी र दर्ज्यानी चिह्न नबनाउन प्रहरीको चेतावनी

काठमाडौं। सामाजिक सञ्जालमा कृत्रिम बौद्धिकता ९एआई०को दुरुपयोग बढ्दै गएकोमा ध्यानाकर्षण भएको नेपाल प्रहरीले जनाएको छ। पछिल्लो समय एआई प्रयोग गरी नेपाल प्रहरीको लोगो, भेषभूषा तथा दर्ज्यानी चिन्हहरू तोडमोड गरी भ्रामक

रवि लामिछानेको मुद्दा संशोधनसम्बन्धी रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपाका सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हुँदैछ। सुनुवाइका लागि न्यायाधीशत्रय अव्दुल अजीज

अध्यादेशको पक्षमा सांसद पुन, भने- कु विद्वानहरूले किचकिच नगरौँ

काठमाडौं । संसद् छलेर अध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दलहरूले चर्को विरोध गरिरहेका बेला स्वतन्त्र सांसद महावीर पुन भने अध्यादेशको पक्षमा उभिएका छन् । पूर्वमन्त्री समेत रहेका पुनले बिहीबार बिहान

अध्यादेशबारे आज संविधानविद्हरूसँग परामर्श गर्दै राष्ट्रपति पौडेल

काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगित गरेर धमाधम अध्यादेश सिफारिस गरेपछि उत्पन्न राजनीतिक विवादबीच राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् ।राष्ट्रपतिको सचिवालयका अनुसार छलफल अपराह्न तय भए

आज काठमाडौं आइपुग्ने ट्रम्पका विशेष दूत गोरसँग बालेनको भेट होला ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदैछन् । राष्ट्रपति ट्रम्पका मध्य र दक्षिण एसियाली मामिला हेर्ने विशेष दूत सर्जिओ गोर आज साँझ काठमाडौं ओर्लिने

बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक कारबाहीमा

काठमाडौँ, १७ वैशाखः बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा भानुआटुसँग भिड्दै नेपाल

काठमाडौँ, १७ वैशाख। आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग खेल्दैछ। खेल नेपाली समय अनुसार अपराहन्न पौने ५ बजे सुरु हुनेछ। ६ खेलमा नेपालले ३ जित र ३ हार बेहोरेको