मुख्य समाचार

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा भानुआटुसँग भिड्दै नेपाल

काठमाडौँ, १७ वैशाख। आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले आज भानुआटुसँग खेल्दैछ। खेल नेपाली समय अनुसार अपराहन्न पौने ५ बजे सुरु हुनेछ। ६ खेलमा नेपालले ३ जित र ३ हार बेहोरेको

अध्यादेशको विरोधपछि के भन्छन् प्रधानमन्त्रीका सल्लाहकार?

काठमाडौँ, १७ वैशाख। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का प्रमुख राजनीतिक सल्लाहकार असीम साहले सरकारले ल्याउन लागेका ६ अध्यादेशहरू कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई विशुद्ध रूपमा नागरिकको हित र राज्य

कति छ तरकारीको मूल्य?

काठमाडौँ, १७ वैशाख। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)  का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज केही तरकारीको भाउ थोरै थपघट हुँदा कतिपय

रौतहटमा नहर अतिक्रमण गरी बनाइएका ४ सय घरटहरा हटाइँदै

काठमाडौं, १७ वैशाख। काठमाडौं, १७ वैशाख।बागमती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी बनाइएका करिब चार सय घरटहरा हटाइने भएको छ। आयोजनाले गत चैत २६ गते सातदिने सार्वजनिक सूचना जारी

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौं, १७ वैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउँदै छन्। ११ दिनअघि दक्षिण तथा मध्य एसियाली

राष्ट्रपति समक्ष पुगे ६ अध्यादेश, अब के होला?

काठमाडौँ, १७ वैशाख। सरकार विभिन्न अध्यादेशहरू राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम

१० वर्षमा हावाहुरीका एक हजार ५१९ वटा घटना हुँदा १०१ जनाको मृत्यु

काठमाडौँ, १७ वैशाख।पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७३ साल वैशाख १ गतेदेखि २०८२ माघ

अनुभवी र अग्रज नेतालाई सामान्य राजनीतिक शिष्टाचार समेत नराखी हटाएकोमा स्तब्ध छु : पूर्णबहादुर खड्का

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा संसदीय दलको नेता परिवर्तन गर्ने शैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । अनुभवी र अग्रज नेतालाई सामान्य राजनीतिक शिष्टाचार

सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न दलहरूको आग्रह

काठमाडौँ । विपक्षी दलहरूले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज बसेको बैठकले संवैधानिक परिषद्को काम

कर्मचारीलाई १५ दिनमा तलब दिन सुरु

काठमाडौँ, १६ वैशाख । सरकारले संघीय निजामती कर्मचारीहरूलाई हरेक १५ दिनमा पारिश्रमिक उपलब्ध गराउने कार्यको औपचारिक शुभारम्भ गरेको छ ।  अर्थ मन्त्रालयले पाइलट परियोजनाका रूपमा अघि सारेको यो नयाँ व्यवस्था बुधबारदेखि