मुख्य समाचार

मालपोत अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, १६ वैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित सात जनाविरुद्ध विशेष अदालतमा

आइसिसी विश्वकप क्रिकेट लिगमा –२ मा नेपाल ओमानसँग २०१ रनले पराजित 

काठमाडौँ १६ वैशाख । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल १०२ रनले पराजित भएको हो । जितका

सभापति लामिछानेले दिए सांसदहरूलाई १२ बुँदे निर्देशन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकको छलफलमा उनले सांसदहरूलाई सुझावसहित १२ बुँदे निर्देशन दिएका हुन्।

अध्यादेशबारे रास्वपाले भन्यो- झन्झट रहित आवश्यक सुधारको लागि हो, आशङ्का नगर्नूस्

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आम नागरिकले तत्काल गर्नुपर्ने काममा उठाएका प्रश्नको समाधान गर्नेगरी सरकारले अध्यादेश ल्याएको स्पष्ट पारेको छ । विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेशको विरोध

नेपाली सेनाले किन माग्यो सुकुमबासीको विवरण ? यस्तो छ प्रष्टीकरण

काठमाडौं । नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरेको प्रष्टीकरण दिएको छ। सैनिक मुख्यालय जंगी अड्डाले बुधबार प्रेस विज्ञप्तिमा जारी गरीविपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग

विपक्षी चार दलको विरोधका बाबजुद थप तीन अध्यादेश ल्याउँदै सरकार, राजनीतिक नियुक्तिहरू एकै पटक खारेज हुँदै

काठमाडौं । सरकारले विपक्षी चार दलको विरोधका बाबजुद थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह ‘बालेन’

अध्यादेशप्रति आपत्ति जनाउँदै विपक्षी दलहरुको राष्ट्रपतिसमक्ष स्वीकृति नदिन आग्रह

काठमाडौं । सरकारले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत कानुन संशोधन अघि बढाएको भन्दै विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्। विपक्षी दलहरूले अध्यादेश फिर्ता लिएर तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त, हटाइए देउवा पक्षका सिटौला

काठमाडौं । राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् । कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ । सोहिअनुसार प्रतिनिधिसभा संसदीय

पूर्वमन्त्री साहले गरे अध्यादेशको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वमन्त्री दीपककुमार साहले सरकारले सिफारिस गरेको अध्यादेशको बचाउ गरेका छन् । बुधबार संसदीय दलको बैठकमा सहभागी हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै साहले अध्यादेशको

महावीर पुनले सार्वजनिक गरे सम्पत्ति: २८ रोपनी जग्गा, २९ लाख नगद र ३ तोला सुन

काठमाडौं । पूर्वमन्त्री एवम प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले स्वस्फूर्त रूपमा सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सम्पत्ति विवरणअनुसार उनको कास्कीको