
दमक, १८ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको दमकमा मजदुरहरूसँग भेटघाट गर्नुभएको छ। दमक –४ मा रहेको एक्सन फुट वयेरमा काम गर्ने २५०

काठमाडौँ १८ फागुन । । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गर्नुभएको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य

ललितपुर, १८ फागुन । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले आम मतदातालाई निर्वाचनमा सहभागी हुन अनुरोध गर्नुभएको छ। साथै उहाँले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन सबै

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदान अधिकृत र नेपाल प्रहरीको असई सहितको टोली बोकेको गाडी रामेछापमा दुर्घटना भएको छ । सोमबार रामेछाप नगरपालिका वडा नम्बर

काठमाडौं । जेनजी अगुवा मिराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । उनी कांग्रेस सभापति गगनकुमार थापाबाट पार्टी प्रवेश गर्ने भएकाले ढुंगानासहितका युवाहरू सर्लाही ४ मा पुगिसकेका छन् ।

काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले मङ्गलबार दिउँसो ३ बजेर

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति सरकार गम्भीर रहेको बताएकी छन् । सोमबार देशवासी नाममा सम्बोधन गर्दै इरान र त्यस वरपरको क्षेत्रमा गहिरिँदै गएको युद्धको संकटलाई सरकारले

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका छन् । भक्तपुरस्थित निवासबाटै सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईंको हकमा अधिवक्ता सुरेश बोहराले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका

दमौली । तनहुँ–१ का स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने घोषणा गरेका छन् । आइतबार साँझ स्वतन्त्र उम्मेदवार लौडारीसहितका युवाहरू कांग्रेसमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन्। फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा उनले सोमबार सम्बोधन गर्न लागेकी हुन्। चुनाव र अन्य समसामयिक