मुख्य समाचार

निर्वाचन लक्षित गर्दै आयल निगमले बढायो एलपी ग्यासको आयात, एकै दिन १३८ बुलेट भित्रियो

काठमाडौं । नेपाल आयल निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै खाना पकाउने (एलपी) ग्यासको आयात बढाएको छ। निगमका अनुसार सम्भावित माग वृद्धिलाई ध्यानमा राखी देशव्यापी वितरण प्रणालीलाई सुदृढ बनाउने कदम चालिएको

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौं । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठमेलस्थित रोयल होलिडेज एडभेञ्चर एण्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी र

देवराज चालिसे भन्छन्- ठगीका नाइकेहरू सुशासन र स्वच्छ राजनीतिको भाषण दिँदैछन्

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले ठगीका ठुला आरोपी नेताहरूले आफ्नो वास्तविक स्वार्थ र चरित्र लुकाएर जनतालाई आकर्षित गर्ने प्रवृत्ति बढेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रवक्ता चालिसेले

राप्रपाको सहायक महामन्त्री छाडेका शाह रास्वपा प्रवेश, पाए जिम्मेवारी

काठमाडौँ । राप्रपाको सहायक महामन्त्री पद छाडेका सौरेन्द्र बहादुर शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । चुनावी माहौल बढिरहेकै बेला उनी रास्वपा प्रवेश गरेर पार्टीको प्रचार प्रसारमा जुटेका

विश्वप्रकाश शर्माले भने- देश जिम्मा लगाउने कुरा स्वाद फेरेजस्तो होइन, यो मतदाताले हेर्नुपर्छ

काठमाडौं । नेपाली कांगेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने जस्तो कुरा आवेगको आधारमा निर्णय नगर्न मतदातालाई आग्रह गरेका छन् । बुधबार मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो

चन्द्र भण्डारी भन्छन् – समस्या राजनीति होइन, पात्रको नियत र चरित्र हो

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति स्वयं समस्या नभई राजनीति गर्ने व्यक्तिको नियत, क्षमता र चरित्र मुख्य विषय हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले

नेपाल आयल निगमद्वारा ग्यास आयात उच्च, निर्वाचनमा अभाव नहुने दाबी

काठमाडौं । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात उल्लेख्य रूपमा बढाएको जनाएको छ । निर्वाचन अवधिमा बजारमा कुनै प्रकारको अभाव नहोस् भन्ने उद्देश्यले भारतीय

विमानस्थलबाट विभिन्न देशको मुद्रासहित एक विदेशी महिला पक्राउ

काठमाडाैं, फागुन १३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक स्विडेनका नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर काठमाडौंका अनुसार मंगलबार दिउँसो १:०५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट

चट्याङ लागेर गोरखामा एक बालिकाको मृत्यु, दुई घाइते

गोरखा । चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मंगलबार दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२

यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, फागुन १३ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। जसले गर्दा पूर्वदेखि सदूरपश्चिमसम्मका भूभागहरूमा वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुखुवासभाको नुम मापन