मुख्य समाचार

एमालेले भन्यो–अपराधलाई धोइपखाली गर्ने ‘वासिङ्ग मेसिन’ बन्यो महान्यायाधिवक्ताको कार्यालय

काठमाडौं । नेकपा एमालेले महान्यायाधिवक्ताको कार्यालय अपराधलाई धोइपखाली गर्ने वासिङ्ग मेसिन बनेको आरोप लगाएको छ । पार्टी मुख्यालयमा आज पत्रकार सम्मेलन गरेर प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले महान्यायाधिवक्ताको कार्यालयले जेनजी

सरकारलाई एमालेको प्रश्न–चुनाव सार्ने हल्लाको भित्री उद्देश्य के हो ?

काठमाडौं । नेकपा एमालेले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सर्ने हल्ला चलाइएको भन्दै अब निर्वाचन सार्ने कुरामा एमाले सहमत नहुने जनाएको छ । ।आजको नियमित पत्रकार सम्मेलनमा एमालेको निर्वाचन प्रचारप्रसार

सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो : एमाले

काठमाडाैँ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास सिर्जना गरेको आरोप लगाएको

प्रचण्डको दाबी- चुनावपछि बन्ने नयाँ सरकारमा नेकपाको भूमिका महत्त्वपूर्ण रहन्छ

काठमाडौं । नेपाली कम्युनिस्ट पाटी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि बन्ने नयाँ सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण रहने दाबी गरेका छन् । मंगलबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाले निकट

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चुनावी प्रचारमा बालबालिकालाई प्रयोग नगर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता सहसचिव डा। टीकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै गर्दै यस्तो आग्रह गरेका हुन्। विशेषगरी

पूर्वसभामुखलाई रवि लामिछानेको प्रश्न- कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?

झापा । रास्वपाका सभापति रवि लामिछाने झापा पुगेर पूर्वसभामुख देवराज घिमिरेले ‘बा’ को आदेश मानेर जनताको आवाज उठाउँदा माइक काटेको आरोप लगाएका छन् । झापाको विर्तामोडमा मंगलबार बिहान आयोजित चुनावी

मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण नियुक्ति हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक दिउँसो १२:४५ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय

साम्बाको उपचारका लागि कांग्रेसले गर्‍यो पाँच लाख सहयोग घोषणा

काठमाडौं । नेपाली कांग्रेसले सावित्रा भण्डारी (साम्बा) को उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । उपसभापति विश्वप्रकाश शर्माले एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ लाई फोनमार्फत खेलाडीको उपचार

एमालेको झण्डा जलाउने थप एकजना पक्राउ

सप्तरी । नेकपा एमालेको झण्डा र ब्यानर जलाउँदै अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने एक युवक पक्राउ परेका छन् । प्रहरीले फागुन ८ गते बेलुका महादेवा गाउँपालिका वडा नम्बर ३

बैतडीमा थप एक निर्वाचन प्रहरीको निधन

बैतडी । आसन्न  निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। बैतडी मेलौली नगरपालिका–६  हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्टको मृत्यु भएको हो । जिल्ला प्रहरी  प्रवक्ता