
काठमाडौँ १३ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले जारी गरेको

सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा सदस्य पदबाट हटाइएको जानकारी गराएको छ । सचिवालयले बुधबार नेपाली कम्युनिष्ट पार्टीको पत्र पश्चात शर्मालाई सांसद पदबाट हटाइएको जानकारी गराएकाे हो।

मोरङ। नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार शेखर कोइरालाले सुकुम्वासीको दीर्घकालीन व्यवस्थापनका निम्ति आफूले ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार पार्टीको क्षेत्रीय

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिहा भएलगत्तै मेडिकल व्यवसायी समेत रहेका हिन्दू धर्म अभियन्ता दुर्गा प्रसाईंले फेरि चुनावविरोधी अभिव्यक्ति दिएका छन् । सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै प्रसाईंलाई

सिरहा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदातालाई पैसाको लोभमा भविष्य नबेच्न आग्रह गरेका छन् । बुधबार सिरहाको मिर्चैयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले मतदातालाई सचेत रहँदै सही

काठमाडौं । मेडिकल व्यवसायी एवम राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं रिहा भएका छन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले

काठमाडौं। आउँदो चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारका क्रममा लाग्ने खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको प्रवक्ता

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पहिलो विदेश भ्रमण फ्रान्समा हुने भएको छ ।इन्टरपोलको कार्यक्रममा भाग लिन उनी उनी आगामी महिना फ्रान्स जाने भएका छन् । मंगलबार बसेको

नेपालगञ्ज । नेपाली काँग्रेसका सभापति गगनकुमार थापा भोलि नेपालगञ्ज आउने भएका छन् । नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समिति एवं प्रचार-प्रसार समितिको आयोजनामा बिहीबार हुन लागेको जिल्ला स्तरीय भेलालाई

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२६–०२८) का लागि वर्तमान उपाध्यक्ष रामशरण सिम्खडाले महासचिव पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राति भर्चुअल माध्यमबाट आयोजित