मुख्य समाचार

रास्वपाका जिल्ला सङ्गठन प्रमुख भट्टराई पक्राउ

कपिलबस्तु, फागुन १ । राष्ट्रिय स्वतन्त्र पार्टीका कपिलबस्तुका सङ्गठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् । प्रहरीले उनलाई साइबर अपराधको आरोपमा पक्राउ गरेको हो । उनीमाथि व्यक्तिगत सामाजिक सञ्जाल फेसबुकमार्फत

उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, फागुन १ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा

निर्वाचन तयारी र सुरक्षाबारे प्रधानमन्त्री कार्कीद्वारा जानकारी

इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले कोसी प्रदेशको निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे बिहीबार जानकारी लिनुभएको छ । सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुग्नुभएकी प्रधानमन्त्री कार्कीले कोसी प्रदेशका निर्वाचन सम्बद्ध

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक दाहालको प्रतिबद्धता

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुकुमलाई नमूना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  भूमे गाउँपालिका–१ लुकुममा आज मतदातासित भेटघाट गर्दै संयोजक दाहालले संस्कृतिले भरिपूर्ण भएको

बदलिएर आएको कांग्रेस पहिलो दल बन्छ : उपसभापति शर्मा

सिद्धार्थनगर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएर आएको कांग्रेस आगामी निर्वाचनबाट बहुमतका साथ देशकै पहिलो दल बन्ने दाबी गर्नुभएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट कांग्रेस

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ। उक्त पूर्वाभ्यास कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देललले निरीक्षण गर्नुभयो।  सो

इटालीसँग १० विकेटले हार्याे नेपाल

काठमाडौँ, माघ २९ गते । कमजोर ब्याटिङका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग १० विकेटले पराजित भएकाे छ । मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार भएको खेलमा नेपाल इटालीसँग

निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली र पहाडी जिल्लाहरूमा आगामी फागुन २१ गते निर्वाचन समयमै सम्पन्न गर्न सकिने स्पष्ट पारेकी छिन् । सोलुखुम्बु पुगेर निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन र भौगोलिक

काँग्रेसद्वारा निर्वाचन परिचालनसम्बन्धी ३४ बुँदे निर्देशन जारी,चुनाव जित्ने नाममा जथाभावी आश्वासन दिन मनाही

काठमाडौं। नेपाली काँग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन परिचालन निर्देशिका २०८२’ शीर्षकमा ३४ बुँदे परिपत्र जारी गरेको छ। बिहीबार पार्टी मातहतका संरचनामा पठाइएको उक्त निर्देशनमार्फत चुनाव जित्ने नाममा जे पनि

भुटानी शरणार्थी प्रकरण: रायमाझी–बेचन झाको मुद्दाको सुनवाइ स्थगित

काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ उच्च अदालत पाटनमा स्थगित भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका रायमाझीका कानुन व्यवसायीले निवेदन