मुख्य समाचार

हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते नै चुनाव हुने बताएकी छन् । बिहीबार सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले स्थानीय पत्रकारलाई प्रतिक्रिया दिँदै देशभर एकैदिन (फागुन २१)

सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालाको रिट खारेज, २० वर्ष कैद अवधि पूरा गर्नैपर्ने

काठमाडौं । पत्नी हत्या अभियोगमा कैद भुक्तान गरिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला २० वर्ष कैदको पूरा अवधि नै जेलमा बस्नुपर्ने भएको छ । सर्वोच्च अदालतका

रास्वपाका नेता प्रणय शमशेरले त्यागे पार्टी, आर्थिक अपचलनको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले बिहीबार महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गरेर पत्र पठाउँदै पार्टी सदस्यताबाट राजीनामा दिएका हुन्। पार्टी स्थापना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ । भोलि फागुन १ विमानस्थल र आसपास क्षेत्रमा प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट

अपराध गरेर विदेश भागेका १० जनालाई स्वदेश ल्याइयो

काठमाडौं, माघ २९ । स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी संगठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल झिकाएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र

मूल्य वृद्धि भएपछि यसवर्ष रासायनिक मल कम आयात हुने

काठमाडौं, माघ २९ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा यस आवमा करिब एक लाख मेट्रिक टन मल कम आयात गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा मलको

प्रतिनिधि सभा निर्वाचन : शुक्रबारसम्म सबै मतपत्र छापीसक्ने

काठमाडौँ, माघ २९ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीले शुक्रबारसम्म सबै मतपत्र छाप्ने तयारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ कार्यलाई तीव्रता

तामाकोसी बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर

रामेछाप, माघ २९ । मंगलबार मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा बस खसेर ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछाप घेराउ गरेका छन् । प्रदर्शनका क्रममा

टी–२० विश्वकप : नेपाल आज इटालीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, माघ २९ । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ । यो दुवै टोलीको प्रतियोगिताको दोस्रो खेल हो

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको