मुख्य समाचार

आईजीपी अर्यालको निर्देशन: निर्वाचनका बेला आदेशको पर्खाइमा नबस्नु, तत्काल परिचालन हुनु

पोखरा। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मातहतका निकायलाई निर्वाचनको समयमा सहयोग आवश्यक परेमा तत्काल खटिन निर्देशन दिएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा स्थिति बुझ्ने क्रममा महानिरीक्षक अर्यालले

चलचित्र विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

कांग्रेसले फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेले बुधबार बिहान पत्रकारहरूसँग कुरा गर्दै पार्टीको तयारी अन्तिम चरणमा

निर्वाचन प्रहरीको तालिम सकियो, बन्दोबस्तीका सामान तयार नहुँदा फिल्डमा जान समस्या

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी (म्यादी प्रहरी) को तालिम सकिएको छ । निर्वाचनलाई लक्षित गरेर भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम

राजेन्द्र महतोको पार्टीका उपाध्यलाई मनिष झाले भित्र्याए रास्वपामा

जनकपुरधाम । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा उम्मेदवार राजीव झा रास्वपा प्रवेश गरेका छन् । धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार झा आज रास्वपा

मतदातालाई शेखर कोइरालाको आग्रह- राष्ट्रलाई निकास दिन कांग्रेसलाई जिताउनुहोस्

मोरङ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा कार्यालय उद्घाटन गरेका छन्। नजिकिँदो निर्वाचनलाई लक्षित गर्दै नेता

राष्ट्रपति पौडेलले भने- भ्रष्टाचार कानुन उल्लङ्घन मात्र होइन, नागरिकका सपनामाथि गरिने गहिरो आघात हो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणलाई विकास र समृद्धिको अनिवार्य सर्तको रूपमा औँल्याएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले

सशस्त्रका पूर्वडीआइजी रञ्जन कोइरालाको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुँदै

काठमाडौं । सशस्त्रका पूर्वडीआइजी रञ्जनप्रसाद कोइरालाले थुनामुक्तको माग गर्दै दिएको बन्दी प्रत्यक्षीकरण निवेदनको सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासमा

कांग्रेसले फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २ गतेभित्र आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले ढिलोमा फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने बताएका हुन्

गगन थापाले भने- काँग्रेस सामान्य घोषणा पत्र होइन, प्रतिज्ञा पत्र लिएर जनता अगाडि आउँछ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने बताएका छन् । सिरहामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले आफ्नो