मुख्य समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं, फागुन ३ । आज महाशिवरात्रि पर्व । फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा मनाइने यो पर्व हिन्दु धर्मावलम्बीहरुले श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । मध्यरातमा चतुर्दशी तिथि परेकै दिन भगवान् शिवको पूजा,

कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना छः सभापति थापा

सर्लाही, २ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना रहेको बताउनुभएको छ।  सर्लाही क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका सभापति थापाले मतदातासँग आज

महाशिवरात्रि : पशुपतिमा ६ हजार सुरक्षाकर्मी परिचालन, गृहमन्त्रीद्वारा निरीक्षण

काठमाडौँ, २ फागुन। गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रको भ्रमण गरी सुरक्षा व्यवस्था तथा तयारीबारे जानकारी लिनुभएको छ । हिन्दु धर्मावलम्बीको महान् पर्व महाशिवरात्रिमा आउने भक्तजनको सहजता र सुरक्षाका लागि

महाशिवरात्रि: गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध

काठमाडौँ २ फागुन । । काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि आज १३ बुँदे अनुरोध जारी गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता

टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पाल्पा, २  फागुन । तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धार्थ राजमार्गमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।  बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु४९प ७७९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट

लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौँ २ फागुन । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ ।

सर्लाही जिल्ला कारागारको सुरक्षा जिम्मा सेनाले लियो

काठमाडौँ, फागुन १ । सर्लाही जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुरक्षा दिँदै कारागारको सुरक्षा जिम्मा बिहीबार साँझ ५ बजेदेखि सेनाले

कार्यसम्पादनमा यी चार स्थानीय तहको विशिष्ट नतिजा

काठमाडौं, फागुन १ । गत आर्थिक वर्षको क्रियाकलापका आधारमा देशका चार वटा स्थानीय तहले विशिष्ट नतिजा प्राप्त गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार देशभरका ७५३

निषेधाज्ञाकाबीच राजाबादीहरु पूर्वराजालाई स्वागत गर्न विमानस्थल जाँदै

काठमाडौं, फागुन १ । निषेधाज्ञाकाबीच राजाबादीहरु पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न शुक्रबार त्रिभुवन विमानस्थल जाने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता लगायत राजावादी अभियानमा संलग्न विभिन्न व्यक्तिहरु शुक्रबार

दैलेखमा अनुमानभन्दा कैयौं गुणा बढी ग्याँस भण्डारण पुष्टि

काठमाडौं, फागुन १ । दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । भैरवी गाउँपालिका–१ जलजलेमा चीनको ‘चाइना जियोलोजिकल सर्भे’ कम्पनीले नेपाल सरकारलाई