मुख्य समाचार

जातीय विभेद गर्नेलाई ‘नो भोट’ अभियान

काठमाडौँ । दलित अधिकारकर्मीहरूले जातीय विभेद गर्ने उम्मेदवार वा कुनै पनि दललाई आसन्न निर्वाचनमा ‘नो भोट’ अभियान सुरु गर्ने भएका छन् । दलितमैत्री निर्वाचन राष्ट्रिय अभियानअन्तर्गत आज पत्रकार सम्मेलन गरेर दलित

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढीकरणमा जोड

काठमाडौँ । नेपाल र भारतबीच खुला सीमाका कारण बढ्दै गएको लागुऔषध, हातहतियार, नक्कली मुद्रा तस्करी, अवैध व्यापार, सीमापार आतङ्कवाद र गलत सूचनाजस्ता चुनौतीलाई सम्बोधन गर्न दुई देशबीच सुदृढ सुरक्षा सहकार्य र

गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच निर्वाचन सुरक्षाबारे  छलफल

काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्याल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीबीच आज छलफल भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको हालसम्मको तयारी

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिनुभएको छ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको

अर्ध वार्षिक समीक्षा: १४ प्रतिशतले घट्यो चालु आर्थिक वर्षको बजेट

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा कुल बजेटमध्ये ६ अर्ब ९० अर्ब खर्च गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्रालयले बजेट खर्च र

६० लाख ठगी आरोपमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौं । ६० लाख रुपैयाँ ठगेको आरोपमा एक प्रहरी हवल्दारसहित ४ जना पक्राउपक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनार समेत रहेको काठमाडौं उपत्यका

आठ सहसचिवको सरुवा, पाँचलाई शहरी विकास मन्त्रालय

काठमाडौं । सरकारले आठ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरूलाई गृह, शहरी तथा स्थानीय तहमा पठाउने

सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन- चुनावी सुरक्षाका लागि सतर्क रहनुहोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी छन् । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु

जंगीअड्डामा पृतनापति समन्वयात्मक बैठक

काठमाडौं । नेपाली सेनाले विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख र पृतनापतिहरूको सहभागितामा नियमित अर्धवार्षिक रूपमा सञ्चालन हुने पृतनापति समन्वयात्मक बैठक–२०८२ सुरु गरेको छ। मंगलबार जंगीअड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु

घोषणापत्रलाई अन्तिम रूप दिन नेकपाले बोलायो बैठक

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले चुनावी घोषणपत्रलाई अन्तिम रूप दिन बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएको नेता प्रमेश हमालले जानकारी दिए