मुख्य समाचार

सार्वजनिक सम्पत्तिको दोहन रोक्न कडा कदम चाल्नु पर्छ: अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक सम्पत्तिको दोहन रोक्न कडा कदम चाल्नुपर्ने बताएका छन्। आयोगको ३५औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा बोल्दै उनले यस्तो

लाइन र फाइलको हैरानी अन्त्य गर्न ‘डिजिटल गभर्नेन्स’ आवश्यक छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आम नागरिकले सरकारी सेवा लिँदा भोग्दै आएको झन्झट अन्त्य गर्न डिजिटल शासन प्रणाली अपरिहार्य भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सभापति

बिरामी बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु, तीन घाइते

काठमाडौँ, माघ २८ । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज बिहान करिब पौने पाँच बजेतिर रुकुमपूर्वको

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ २८ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको

काँग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : सभापति थापा

सिरहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र समुदायलाई समेटेर देश सम्हाल्ने जिम्मेवारी काँग्रेसले पूरा गर्ने बताउनुभएको छ ।  सिरहाको लहानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले वर्तमान चुनौतीपूर्ण

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोग र निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको आजको निर्णयअनुसार यस्तो निर्देशन दिइएको हो ।  आगामी फागुन २१ गते

जातीय विभेद गर्नेलाई ‘नो भोट’ अभियान

काठमाडौँ । दलित अधिकारकर्मीहरूले जातीय विभेद गर्ने उम्मेदवार वा कुनै पनि दललाई आसन्न निर्वाचनमा ‘नो भोट’ अभियान सुरु गर्ने भएका छन् । दलितमैत्री निर्वाचन राष्ट्रिय अभियानअन्तर्गत आज पत्रकार सम्मेलन गरेर दलित

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढीकरणमा जोड

काठमाडौँ । नेपाल र भारतबीच खुला सीमाका कारण बढ्दै गएको लागुऔषध, हातहतियार, नक्कली मुद्रा तस्करी, अवैध व्यापार, सीमापार आतङ्कवाद र गलत सूचनाजस्ता चुनौतीलाई सम्बोधन गर्न दुई देशबीच सुदृढ सुरक्षा सहकार्य र

गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच निर्वाचन सुरक्षाबारे  छलफल

काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्याल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीबीच आज छलफल भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको हालसम्मको तयारी

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिनुभएको छ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको