मुख्य समाचार

नेकपाको भन्दा नयाँ विचार अरू कसै पार्टीको छैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी विचार, नाम र राजनीतिक मुद्दाका दृष्टिकोणले नेपालकै सबैभन्दा नयाँ शक्ति भएको दाबी गरेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिस

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

पर्सा । पर्सामा अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ परेका छन् । पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण

निर्वाचनसम्बन्धी टिकटक भिडियो प्रतियोगिता आयोजना

काठमाडौं, माघ २७ । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गरिएको

कालीगण्डकी नदी किनारमा मानव कंकाल फेला

काठमाडौँ, माघ २७ । गुल्मीमा कालीगण्डकी नदी किनारमा मानव कंकाल फेला परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–४ स्थित नदी किनारको घुमाउने भन्ने स्थानमा सोमबार दिउँसो ढुंगाको चेपभित्र मानव कंकाल फेला

४४ जिल्लाको १ सय निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि ४४ जिल्लाका १ सय निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगले मतपत्र जनक शिक्षा सामग्री

रवि लामिछानेको नवलपरासी चुनावी कार्यक्रममा प्रशासनको रोक

रुपन्देही, माघ २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मंगलवार तय गरिएको चुनावी कार्यक्रममा प्रशासनले रोक लगाएको छ । प्रशासनले सूचना जारी गर्दै उक्त कार्यक्रम निर्वाचन आचार–संहिताविपरीत

आजको मौसम : केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ, माघ २७ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको कमजोर प्रभाव रहेको रहेको छ । तराई भूभागमा तुवाँलो र हुस्सु लागेको छ भने सुदूरपश्चिम, कर्णाली तथा उच्च

ताप्लेजुङमा ४ म्याग्निच्युडको भूकम्प

काठमाडौं, माघ २७ । ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्रमा आज बिहान भूकम्प गएको छ । नेपाल–भारत सीमा क्षेत्र नजिकै केन्द्र बिन्दु भएको भूकम्प बिहान २ बजेर ४७ मिनेट जाँदा गएको हो

प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने बताउनुभएको छ । कांग्रेस कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तक्र्रियामा उहाँले आगामी निर्वाचनमार्फत

संविधान पुनरवलोकन अध्ययन सुरु, प्रधानमन्त्रीलाई जानकारी

काठमाडौं । नेपाल कानुन आयोगले संविधान पुनरवलोकनका लागि भइरहेको अध्ययनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । आयोगका उपाध्यक्ष लक्ष्मीप्रसाद मैनाली र सचिव इन्दिरा दाहाल (भट्टराई) सहितको टोलीले आज प्रधानमन्त्री